नेपाली कांग्रेस « Nagarik Khabar

Tag: नेपाली कांग्रेस

असफल नेतृत्वलाई अब दोहोर्‍याउनु हुँदैन : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका छन् । शनिबार काठमाडौँमा १४औँ महाधिवेशन अन्तर्गत काठमाडौँ महानगरको


काठमाडौँमा कांग्रेस नगर अधिवेशन, को–कोबीच कहाँ हुँदै छ भिडन्त ?

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका ११ मध्ये १० पालिकाको अधिवेशन आजबाट सुरु हुँदै छ । दक्षिणकालीबाहेकका पालिकामा आजदेखि अधिवेशन सुरु हुन लागेको हो । चन्द्रागिरी नगरपालिकाबाहेक प्राय सबै


चन्द्रागिरिमा कांग्रेसको सहमतिमै नेतृत्व छानिने, बाँकीमा निर्वाचन हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरगत काठमाडौँका ११ पालिकामध्ये एउटामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । आजदेखि सुरु हुने काठमाडौँको पालिका अधिवेशनमा चन्द्रागिरि नगरपालिकामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन हुने


कांग्रेस काठमाडौंको पालिका अधिवेशन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन


बाजुरामा कांग्रेस कार्यकर्ताद्वारा एम्बुलेन्स तोडफोड

बाजुरा । नेपाली कांग्रेस बाजुराका कार्यकर्ताले नेपाल रेडक्रस सोसाइटी बाजुराको एम्बुलेन्स तोडफोड गरेका छन् । कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा प्रदेश (ख)मा निर्वाचनको मतगणना स्थल बनाएको बडिमालिका नगरपालिकाको गेटभित्र राखिएको एम्बुलेन्समाथि


कांग्रेस अधिवेशन : कपिलवस्तुमा नवप्रवेशीसँग पूर्वसभापति पराजित

कपिलवस्तु । कपिलवस्तुमा नेपाली कांग्रेस नगर/गाउँ अधिवेशनअन्तर्गत भएको निर्वाचनको नतिजा प्राप्त हुन थालेका छन् । हालसम्म तीनवटा पालिकाको अन्तिम नतिजा प्राप्त भएको छ । नतिजा प्राप्त भएका पालिकामध्ये दुईवटा पालिकामा


आर्यघाट पुग्दासम्म पद नछाड्ने नेताहरूको कार्यशैलीले जनतामा निराशा : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीको मौलिक सिद्धान्त बचाई राख्न नेतृत्व परिवर्तन आवश्यकता रहेको बताएका छन् । बुधबार काठमाडौँको कोटेश्वरमा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै


धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ : प्रकाशशरण महत

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन् । तराई–मधेसका मैथिली र थारु महिलाले हर्षोल्लासपूर्वक मनाउने जितिया पर्वको अवसरमा आज यहाँ आयोजित


कांग्रेस अधिवेशन : ललितपुरमा देउवा पक्ष बलियो

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ललितपुरमा भएको पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको हो । ६ पालिकामध्ये चारमा देउवा पक्ष विजयी भएका छन् भने वरिष्ठ नेता


कांग्रेस अधिवेशन : बैतडीको ३ स्थानीय तहमा सर्वसम्मत, ७ मा निर्वाचन

विनोदसिंह विष्ट बैतडी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बैतडीका पालिका अधिवेशन सम्पन्न भएको छ । दश वटा पालिका रहेको बैतडीमा तीन वटामा सर्वसम्मत र सात वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित