नेपाली कांग्रेस « Nagarik Khabar

Tag: नेपाली कांग्रेस

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले छ हजार ७ सय ४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेका छन् । उनले आज


न्यायमूर्तिले देशको हितमा निर्णय गर्नेमा विश्वस्त छौँ : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । प्रजातन्त्र सेनानी तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व एकनारायण


सभापति देउवाद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ‘माघे सङ्क्रान्ति’ का अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न यस पर्वले सबैलाई प्रेरित गर्न


संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक : उपसभापति निधि

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलन उपसभापति


कोरोनाबाट बेलायतमा नेपाली युवतीको मृत्यु

युके । कोरोना संक्रमणका कारण बेलायतमा एक नेपाली युवतीको मृत्यु भएको छ । लन्डनमा बस्दै आएकी ३२ वर्षीया युवतीको आइतबार निधन भएको हो । मृतकको परिवार निकट स्रोतले कोरोना संक्रमित


पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्छ : डा महत

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताएका छन् । विश्व हिन्दु महासंघ नेपालले २९९औँ पृथ्वी जयन्तीका अवसरमा सोमबार यहाँ आयोजना गरेको ‘नेपालको


संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छ : भण्डारी

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ गते

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ ६ गते बस्ने भएको छ । यसअघि यही पुस २७ गतेका लागि निर्धारित बैठक माघ ६ गते अपराह्न १ बजेका लागि


सरकारले गर्वपूर्ण काम गरेन : तारादेवी भट्ट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी तारादेवी भट्टले सरकारले प्रतिनिधिसभा विघटन गरेर जनमतको अपमान गरेको आरोप लगाए । उनले भने, “संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुनै प्रावधान छैन, प्रतिनिधिसभाले


तरल राजनीतिलाई सही दिशा दिनुपर्छ : पूर्वसभामुख रानाभाट

पर्वत । नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख तारानाथ रानाभाटले आगामी वैशाखमा चुनाव भएपनि वा अहिले संसद् पुनःस्थापना भएपनि दुवै विकल्प देशका लागि हानिकारक हुने तर्क गरेका छन् । अमृत जोशी