नेपाली राष्ट्रिय फुटबल टोली « Nagarik Khabar

Tag: नेपाली राष्ट्रिय फुटबल टोली

नेपाली फुटबल टोलीलाई कुश्मा नगरपालिकाले दुई लाख दिने

पोखरा । पर्वतको कुश्मा नगरपालिकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । साफ च्याम्पियनसिपको उपविजेता टोलीलाई नगरले प्रोत्साहन स्वरुप सो रकम दिन लागेको हो ।


अल्मुताइरीको आक्रोश– ‘साफले अन्याय गर्‍यो, भारतलाई उपाधि दिलाउन ममाथि कारबाही’

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) प्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिबन्धपछि आयोजित भर्चुअल पत्रकार सम्मेलनमा प्र्रशिक्षक अल्मुताइरीले आफूलाई प्रतिबन्ध


माल्दिभ्समा रहेका फुटबल टोलीले मनाए दसैँ (फोटो फिचर)

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीले दसैँ मनाएको छ । नेपालीहरुले आफन्त र परिवारसँग दसैँ मनाइरहेका बेला उनीहरुले टिमका साथ दसैँको टीका र जमरा


प्रशिक्षणका लागि नेपाली फुटबल टोली कतार जाँदै

काठमाडौँ । आगामी साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज कतार प्रस्थान गर्दै छ । नेपालले कतारमा १६ दिन प्रशिक्षण गर्नेछ । साफ १ देखि १६ अक्टोबरसम्म माल्दिभ्सको


नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेलअघि के भन्छन् दुवै टोलीका प्रशिक्षक र कप्तान ? (भिडियाे)

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा सकारात्मक नतिजा आउने विश्वास गरेको छ । काठमाडौँमा बुधबार आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा दुई टिम (नेपाल र भारत)का प्रशिक्षक तथा कप्तानहरुले निकै


राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकले दिए इमेलमार्फत राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनाकाे घाेषणाकाे १ महिना नबित्दै राष्ट्रिय फुटवल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले पनि राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट


नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कँदै

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश आइपुग्ने छ । नेपाली टोली कुवेतबाट कतारको दोहा हुँदै


नेपाली टोली मैत्रीपूर्ण फुटबल खेलका लागि जेठ ११ मा इराक जाने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली यही जेठ ११ गते इराक जाने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली जेठ ११ गते त्यसतर्फ प्रस्थान


नेपालले विश्वकप छनोटका खेल घरेलु मैदानमै खेल्ने

काठमाडौं । नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ ।


मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा : महर्जन निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।