नेपाल एयरलाइन्स « Nagarik Khabar

Tag: नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्सले जापानमा साताको तीन उडान गर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ । निगमले काठमाडौँ–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा १ मे


नेपाल एयरलाइन्सले थाल्यो काठमाडौँ–रियाद व्यवसायिक उडान सुरु

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौँ–रियाद–काठमाडौँ नियमित व्यवसायिक उडान सुरु गरेको छ । नेपाल एयरलाइन्सले आजदेखि सुरु गरेको जनाएको छ । नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा


नेपाल एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट बच्यो

काठमाडौँ । नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठुलो दुर्घटनाबाट बचेको छ । काठमाडौँका लागि उड्न तयार भएको जहाज रनवेमा दौडिरहेका बेला एक्कासी दुर्वतर्फका टायर पन्चर भएको थियो । आरए ४०२ जहाज


काठमाडौँ–दिल्ली हरेक दिन नेपाल एयरलाइन्सका दुईओटा उडान गर्छौँ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काठमाडौँ–दिल्लीमा हरेक दिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का जहाजमार्फत् दुई ओटा उडान गरिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै


नेपाली सेना लिएर लिबिया उड्यो नेपाल एयरलाइन्स

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान


नेपाल एयरलाइन्सलाई हङकङमा फेरि प्रतिबन्ध

काठमाडौं । नेपाल एयरलाइन्स (एनएसी) सहित आठ देशमाथि हङकङले फेरि हवाई प्रतिबन्ध घोषणा गरेको छ । पछिल्लो प्रतिबन्ध मार्च चार तारिख (फागुन २० गते) सम्म लागू हुने त्यहाँको हवाइ उड्ययन


नेपाल एयरलाइन्सलाई नाफामा पुर्‍याउँछु : मन्त्री आले (भिडियाे)

काठमाडौँ । राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गरिएको छ । सोमबार पर्यटन मन्त्रालयमा नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज


नेपाल एयरलाइन्सले जहाज भित्रै बनायो कार्यालय

बाजुरा । पछिल्लो समय सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उडान गरिरहेको नेपाल एयरलाइन्सले जहाजभित्रै कार्यालय बनाई सेवा प्रवाह गरेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । चाडपर्व मनाउन गृह जिल्ला पुगेका यात्रु


नेपाल एयरलाइन्सले सुदूरपश्चिमको पहाडी जिल्लामा उडान भर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो ।


निजी एयरलाइन्सको व्यापारमा वायुसेवा निगम रमिते मात्रै

सिबी अधिकारी काठमाडौँ । हवाई सेवा प्रदायक कम्पनीका लागि दसैँ विजनेसको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दसैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)