नेपाल टेलिकम « Nagarik Khabar

Tag: नेपाल टेलिकम

नयाँ वर्षकाे अवसर पारेर नेपाल टेलिकमका यस्ता अफर

काठमाडाैं । नेपाल टेलिकमले नयाँ वर्षकाे अवसर पारेर ग्राहकका लागि विभिन्न अफरहरू ल्याएको छ । यस अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट


टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले


ढोरपाटनमा नेपाल टेलिकमको फोरजी सेवा

थम्मन थापा बागलुङ । नेपाल टेलिकमले पर्यटकीय गन्तव्य ढोरपाटनमा चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । विसं २०७५ वैशाखमा माइक्रो वेभ रेडियो लिङ्कमार्फत् टुजी र थ्रिजी सेवा विस्तार


नेपाल टेलिकमको विन्टर अफरमा यस्तो सुबिधा

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले भोलिदेखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुची अनुसार परिमार्जन गरेर विन्टर अफर ल्याएको


टेलिकमको एमडी नियुक्ति मापदण्ड हेरफेरः शंका उत्पन्न

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सरकारले हालै गरेको मापदण्ड परिवर्तनले शंका उब्जाएको छ । खुल्ला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक ल्याउने गरी सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले परिवर्तन गरेको ‘नेपाल


नेपाल टेलिकमले विभिन्न पदमा कर्मचारी माग्यो (सूचनासहित)

नेपाल टेलिकमले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । टेलिकमले आज गोरखापत्र दैनिकमा सूचना निकालेर दरखास्त आह्वान गरेको हो । विभिन्न पदमा दरखास्त दिनका लागि टेिलकमले आह्वान गरेको छ ।


बैतडीमा आंशिक रुपमा फोन चल्यो, पूर्ण खुल्न एक साता लाग्ने

बैतडी । बैतडीमा तीन दिनदेखि अवरुद्ध नेपाल टेलिकमको फोन सेवा बुधबारदेखि आंशिक रुपमा खुलेको छ । सोमबार राति कैलालीको खानीडाँडामा गएको पहिरोले विद्युतको पोल ढलेसँगै फोन, इन्टरनेट र विद्युत सेवा


दसैं–तिहार बिदामा पनि टेलिकमको ग्राहक सेवा केन्द्र खुल्ने

काठमाडौं । नेपाल टेलिकमका ग्राहक सेवा केन्द्र विजया दशमी तथा शुभदिपावलीको बिदामा पनि खुला रहने भएका छन् । टेलिकमको महसुल भुक्तानी तथा नयाँ सिमसँगै परिवर्तनका लागि ग्राहक सेवा केन्द्रका काउन्टर


टेलिफोन टावरकाे खराबीले सेवाग्राही समस्यामा

सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको सेवामा खराबी आएको छ । विगत लामो समयदेखि टावरमा खराबी देखिएपछि स्थानीयवासी समस्यामा परेका छन् । नेपाल टेलिकमले राखेका दुई


नेपाल टेलिकमले फाइभ जी परीक्षणको तयारी गर्दै

काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवालाई सुधार गर्दै फाइभ जीको परीक्षण गर्ने तयारी गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सो जानकारी दिएका हुन