नेपाल स्टक एक्सचेञ्ज « Nagarik Khabar

Tag: नेपाल स्टक एक्सचेञ्ज

साताको सेयर बजार : ३५ अर्ब २० करोडको कारोबार

काठमाडाैँ । धितोपत्र बजारमा यस साता सेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो । नेपाल


कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले आचारसंहिता र कानुनले नरोकेकाले आफूले सेयर खरिद गरेको दाबी गरेका छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा साउदले प्राथमिक बजारमा


नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब

काठमाडाैं । विकास बैंकको सेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको अन्तिम दिन


नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ४० खर्ब

काठमाडाैं । धितोपत्र बजारमा आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३४ बिन्दुले उकालो लागेर दुई हजार ८७१.०३ मा पुगेको


बिहीबार नेप्से दाेहाेराे अंकले बढ्याे

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । पछिल्ला दिनमा लगातार ओरालो लागेको नेप्सेमा बिहिबार भने सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका


नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा पुगेको


नेप्सेमा झिनो वृद्धि : बजार पूँजीकरण ३६ खर्ब ७२ अर्ब

काठमाडाैं । आइतबार उच्च अङ्कले बढेर नयाँ रेकर्ड बनाएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३


मंगलबार नेप्से १४ दशमलव ५७ अङ्कले बढ्याे

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १४.५७ बिन्दुले बढेर दुई हजार ५२८.९५ मा पुगेको छ


नेप्सेमा दोहोरो अङ्कको वृद्धि : बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार ३७.४८ विन्दुले


नेप्से दोहोरो अंकमा वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

काठमाडाैं । हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा सेयर कारोबार माापक नेप्से परिसूचक साेमबार पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार साेमबार नेप्सेमा