नेवार समुदाय « Nagarik Khabar

Tag: नेवार समुदाय

लमजुङका नेवार समुदायद्वारा नेपाल संवत् ११४२ को स्वागत

लमजुङ । लमजुङका नेवार समुदायले नेपाल संवत् अर्थात नयाँ वर्ष ११४२ को भव्य स्वागत गरेका छन् । बेंसीसहर बजारमा बसोबास गर्दै आएका नेवार समुदायले मनाङे चौताराबाट फूलबारी मञ्चसम्म र्याली निकालेर


आजदेखि नेपाल संवत् ११४२ सुरु, नेवार समुदायले नयाँ वर्षको रूपमा मनाउँदै

काठमाडौँ । आज नेपाल संवत् ११४२ । नेवार समुदायले नेपाल संवत्लाई आफ्नो नयाँ वर्षको रूपमा मनाउने गरेका छन् । एघार सय ४२ वर्ष अगाडि शंखधर साख्वाले गरिब जनताको ऋण मोचन


नेवार समुदायले आज कुछी भ्वय खाँदै

भक्तपुर । महाअष्टमी अर्थात् दसैँको आठौँ दिन । आज नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी मनाउने छन् । केराको पातमाथि विभिन्न परिकार राखी कुछी भ्वय खाने परम्परा रहेको छ ।


भक्तपुरमा सुरु भयो ‘साँपारु’ पर्व

भक्तपुर । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य सहरमा धुमधामका साथ गाइजात्रा (साँपारु) पर्व मनाईंदैछ ।


नेवार समुदाय यःमरी पुन्ही मनाउँदै

लक्ष्मी गारु भादगाउँ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई


दसैँको आठौं दिन : कुछी भ्वय् खाँदै नेवार समुदाय

भादगाउँ । कुछी अर्थात दुई माना, भ्वय् अर्थात भोज । नेवार समुदायले दसैँको महाअष्टमीको अवसरमा शनिबार साँझ कुछी भ्वय् खाएर महाअष्टमी पर्व मनाउँदैछन । यसका लागि बिहान सबैले घरघरमा दसैँको