Tag: पक्राउ

चन्द समूहका कार्यालय सचिव पक्राउ

कञ्चनपुर । नेत्रविक्रम चन्द समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शङ्करसिंह महरालाई प्रहरीले आज पक्राउ गरेको छ । भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी


हत्या अभियोगमा चार जना पक्राउ

वालिङ । हत्या अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–६ कोलडाँडा टक्सारमा दसैँको राति ११ बजे युवा समूहबीच झडप हुँदा गम्भीर घाइते युवाको


अवैध लागूऔषध चरेस सहित पक्राउ

धादिङ । धादिङको आदमघाटबाट दुई किलो ८ सय ग्राम अवैध लागूऔषध चरेश सहित एकजनालालाईं प्रहरीले पक्राउ गरको छ । गजुरी गाउँपालिका–६ आदमघाटस्थित सडकबाट करिब २ केजी ८ सय ग्राम अवैध


नेपालगञ्जमा २९ लाख रुपैयाँसहित १० जुवाडे पक्राउ

नेपालगञ्ज । बाँके प्रहरीले बुधबार राती नेपालगन्जबाट ठूलो राशिको रकमसहित दशजना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले गएराति नेपालगन्ज उपमहानगरपालिका–४, बसपार्क क्षेत्रको एक निजी घरमा जुवा खेलिरहेको अवस्थामा २९ लाख


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा कन्काई नगरपालिका-३ बस्ने ५५ वर्षीय राजेन्द्र प्रसाद प्रसाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । फरक फरक व्यक्तिको जाहेरीले दर्ता भएका २ वटा


ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका-१ स्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने काम गर्ने भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भएका ३५ वर्षीय शाहिव हुसैनको हत्या गरेको अभियोगमा


३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित पक्राउ

चितवन । प्रहरीले ३ लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १ हजार दरको ३ लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित मकवानपुर राक्सीराङ गाउँपालिका–८


अवैध लागूऔषध सहित १० जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ लिङकगेटबाट करिब ३ किलो अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु सहित रुकुम


चार वर्षीया बालिकामाथि यौनदुराचार गरेको आरोपमा किशाेर पक्राउ

बझाङ । बझाङमा १५ वर्षीय एक किशोरले गोठालो गएकी बालिकाको संवेदनशील अंग छोएको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । चार वर्षीया बालिकामाथि यौनदुराचार गरेको आरोपमा खप्तडछान्ना


भाउज्यूको हत्याका आरोपी पत्रकार सम्मेलनमार्फत सार्वजनिक

कञ्चनपुर । भाउज्यूको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ परेका शुक्लाफाँटा नगरपालिका ८ का २४ वर्षीय मानसिंह खुनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । प्रहरीले ३५ वर्षीया