पार्वत गुरुङ « Nagarik Khabar

Tag: पार्वत गुरुङ

गठबन्धन सरकारले चुनाव सार्ने षडयन्त्र गरे जनताबाट प्रतिवाद हुन्छ : पार्वत गुरुङ

काठमाडौँ । पूर्वसञ्चार एवं सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ५ दलीय गठबन्धन सरकारले स्थानीय तहका चुनाव सार्ने षडयन्त्र गरे अब जनताले प्रतिवाद गर्ने बताएका छन् । विश्व खबरको पाँचौँ वार्षिक उत्सवको


समृद्ध नेपालको यात्रामा अविचलित रहन्छु: निवर्तमान सञ्चारमन्त्री

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रिमण्डल हेरफेर भएको भोलिपल्ट


निर्विवाद बिदा भए सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ निर्विवादरुपमा आफ्नो जिम्मेवारी पूरा गरी बिदा भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनःगठन गरेसँगै सञ्चार मन्त्रालयमा ८ महिना नेतृत्व


माधव नेपाल समूहकै कारण चुनावमा जानुपरेको हो : मन्त्री गुरुङ

यतिखेर मुलुक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा उभिरहेको छ । कोभिड–१९ को दोस्रो भेरियन्टको महामारीबाट मुलुक गुज्रिरहेको यस परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षामा सिंगो राष्ट्र एक भएर उभिनुपर्ने जबर्जस्त परिस्थिति सिर्जना भएको छ


स्थानीय तहकै समझदारीमा ८ जिल्लामा उच्चगतिको इन्टरनेट सेवाको सुरुवात (भिडियाे)

काठमाडौं । स्थानीय तहकै सम्झदारीमा उच्च गतिको इन्टरनेट सेवा विस्तारको काम प्रारम्भ भएको छ । पहिलो चरणमा बागमती प्रदेशको भूूकम्प अति प्रभावित ८ वटा जिल्लाका स्वास्थ्य संस्था, वडा कार्यालय, आभारभूत


सूचना महामार्ग निर्माण र विस्तारको कामलाई प्राथमिकता : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुुभकामना व्यक्त गरेका छन् ।‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’


अर्को निर्वाचनसम्म यही सरकारले निरन्तरता पाउँछः सञ्चारमन्त्री गुरुङ

दोलखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अर्को निर्वाचनसम्म यही सरकारले निरन्तरता पाउने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले प्रतिपक्ष नेपाली काँग्रेसले समेत संसदमा अविश्वासको प्रस्ताव राख्ने


‘प्रचण्डले गल्ती महसुस गरे ओली ठूलो छाती गरेर पार्टी एकता गर्न तयार छ’

काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले ओलीले ठुलो छाती गरेर पार्टी एकता गर्न तयार रहेको बताएका छन् । आइतबार सिंहदरबारमा पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै उनले माओवादी


ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिन्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ताजा जनादेशले मात्रै मुलुकलाई निकास दिने बताएका छन् । प्रेस चौतारी नेपाल वाग्मती प्रदेश भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले राजनीतिक


‘यही सरकारले जनताका अधुरो सपना पूरा गर्छ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नै जनताका अधुरो सपना पूरा गर्ने बताएका छन् । यहाँ आज दोलखाली दिदीबहिनी समूह (द्वाल्खा मिसामचा