पुष्पकमल दाहाल‘प्रचण्ड’ « Nagarik Khabar

Tag: पुष्पकमल दाहाल‘प्रचण्ड’

वाम–लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प भएको बताएका छन् । १५औँ गणतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै उनले


प्रचण्ड चितवन गएपछि सिडिओ, प्रदेश प्रहरी प्रमुखलाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चितवन भ्रमणलाई लिएर निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख‚चितवनका प्रमुख जिल्ला अधिकारी र एसपीलाई स्पष्टीकरण सोधेको छ । आयोगले चितवन भरतपुरका प्रमुख


निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो २४ घन्टे स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । केही दिनअघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेणु दाहाललाई निर्वाचित नगराए


गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा : प्रचण्ड

धनगडी । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अहिले गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा भइरहेको बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै


मधेसमा बुबा–आमाको नागरिकता हुने तर छोराछोरीको नहुने स्थिति लज्जास्पद : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बुबा–आमाको नागरिकता हुने र छोराछोरीको नागरिकता नहुने स्थिति मधेसमा भएको बताएका छन् । जसलाई प्रचण्डले ‘लज्जास्पद’ स्थिति भनेका छन् । उनले नागरिकता


प्रचण्डले भने– ओलीले संविधान संशोधन गर्न दिएनन्

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् । दोस्रो पटक प्रधानमन्त्री


वाम–लोकतान्त्रिक गठबन्धन नै प्राकृतिक छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकता, सहकार्य, सहमतिका आधारमा अगाडि बढ्न आग्रह गर्दै संविधान, गणतन्त्र, संघीयता र समावेशितालाई जोगाउन कायम भएको वाम–लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गरेका


सहमति, सहकार्य र एकता आजको आवश्यकता : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सहमति, सहकार्य र एकता आजको आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धनले आज राजधानीको शान्तिबाटीकामा आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै


भरतपुरमा गठबन्धनको जित सुनिश्चित छ, स्वतन्त्रलाई फकाइरहनु पर्दैन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भरतपुरमा गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका छन् । चितवनमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै


यातायात विकास प्राधिकरण बनाउन सम्भव छ : प्रचण्ड

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मुलुकमा यातायात क्षेत्रको समस्या समाधान गर्न यातायात विकास प्राधिकरण आवश्यक भएको बताएका छन् । यातायात मन्त्रालय छुट्टै बनाउने