काठमाडौं । नेकपा एमालेको १०औँं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्यक्रम अन्तिम चरणमा पुगेको छ । जिल्लाबाटसहित एमाले आवद्ध जनवर्गीय तथा पेशागत संगठनले पनि क्रमशः महाधिवशसन प्रतिनिधि चयन गरिरहेका छन् ।