प्रचण्ड–माधव समूह « Nagarik Khabar

Tag: प्रचण्ड–माधव समूह

प्रचण्ड–माधव समूहलाई ओलीको प्रश्न, ‘तपाईहरु कुन पार्टी हो ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहको नेताहरुलाई तपाईँहरु कुन पार्टीको नेता हो भनी प्रश्न गरेका छन् । उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो प्रश्न


प्रचण्ड–माधव समूहको आज दिनभर बैठकै बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको बुधबार दिनभर बैठकै बैठक राखिएको छ । आज सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान


प्रचण्ड–माधव समूह स्थायी कमिटीको निर्णय, ‘मूल पार्टीमा फर्किएर जिम्मेवारी सम्हाल्न नेताहरुलाई आग्रह’

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले मुल पार्टीमा फर्किएर आफ्नो जिम्मेवारी सम्हाल्न नेताहरुलाई आग्रह गरेको छ । प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्च अदालतले फैसला गरेको भोली पल्ट बसेको स्थायी कमिटी बैठकले ओली


प्रचण्ड–माधव समूह अनेमसंघको काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन (फोटोफिचर/भिडियो )

किरण शाही काठमाडौं । प्रचण्ड–माधव समूहका अखिल नेपाल महिला संघले आज काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन गरेको छ । संसद विघटनपछि निरन्तर सरकारको विरोध गर्दै आएको प्रचण्ड–माधव समूहका महिला संगठनले आज


पेट्रोलियम पर्दाथको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियूले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौं । सरकारले पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि गरेपछि प्रचण्ड–माधव समूह निकट अनेरास्वावियूले भोली देशभर प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ । अनेरास्ववियूले भोली बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गर्ने घोषणा


प्रेस संगठन प्रचण्ड-माधव समूहको दोस्रो राष्ट्रिय भेला १९ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न (घोषणा पत्रसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । काठमाडौं कमलादीमा रहेको प्रज्ञा भवनमा माघ ६ गते सुरु भएको भेला


प्रधानमन्त्री ओलीकाे ओरालो लागेको बैँस फर्किन्न : भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बैँस सकिएकाले अब नफर्कने बताएका छन् । नेता भट्टराईले वैशले ओली मैमत्ता भएको भन्दै ओलीको


लास बाँच्नु र ओली सुध्रिनु एउटै हो : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम स्पष्टिकरण सोधिएको बताएका छन् । अखिल नेपाल महिला संघ (अनेम) को कार्यक्रममा बोल्दै


नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बस्दै, थप आन्दोलनका कार्यक्रम ल्याइने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक शुक्रबार पनि बस्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भएको हो । शुक्रबारको बैठकमा


जनताको भावना कुण्ठित हुन पुगेकोमा चिन्तित छौँ : उपप्रधामन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको भावना कुण्ठित भएकोमा चिन्तित रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिका सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले शनिबार नेकपा मकवानपुरको जिल्ला भेलालाई सम्बोधन