प्रचण्ड « Nagarik Khabar

Tag: प्रचण्ड

देशको विकास र समृद्धिको सपना केपी ओलीको खलनायकीपन सकियो : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिको सपना केपी ओलीको खलनायकपनले सकिएको आरोप लगाएका छन् ।  शुक्रबार काभ्रेका व्यक्तिलाई माओवादीमा प्रवेश गराउँदै उनले भने, ‘सबैको


एनआरएनएका पदाधिकारीले भेटे प्रचण्डसँग

काठमाडौं, । गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । भेटका क्रममा अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना दिएका


रोल्पामा पुगेर प्रचण्डले भने- ‘निर्वाचनमा एक्लै जान पनि तयार छौं’ (फोटोफिचर)

दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।


माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी केन्द्रले जित्दा मात्र संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा हुने बताएका छन् । बिहीबार चितवनको माडीमा आयोजित


भोलि प्रचण्ड र नारायणकाजी श्रेष्ठ एकासाथ जनकपुर आउँदै

महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मङ्गलवार मधेस प्रदेशको राजधानी जनकपुर आउने भएका छन् । चुनाव केन्द्रित कार्यक्रमको विषयमा प्रशिक्षण दिन र अगुवा कार्यकर्तासँगको भेटघाटका लागि जनकपुर आउने


प्रचण्डले कार्यकर्तालाई भने- ‘गठबन्धनको भर परेर ढुक्कसँग नसुत्नुहोला’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावका लागि गठबन्धनको मात्रै भर गरेर नबस्न कार्यकर्तालाई सुझाएका छन् । शनिबार सिन्धुलीमा आयोजित पार्टी भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले


ममाथि बारम्बर आक्रमण गर्ने प्रयास भएको छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि बारम्बार आक्रमणको प्रयास भएको बताएका छन् । आज लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै​ प्रचण्डले अहिले पनि माओवादीलाई बदनाम


पार्टी एकता गरिएपछि फेला परेको ‘भिलेन’सँग लड्नुपर्‍यो : प्रचण्ड

धनगडी । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिएका छन् ।  धनगडीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष


प्रचण्डले भने- ‘नेपालमा दुई पार्टीमात्रै राख्ने गरी अन्तर्राष्ट्रिय ‘ग्राण्ड डिजाइन’ सुरु भएको छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामा हुने निर्वाचनमा आफ्नै तागत बढाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार विराटनगरको होटल मनास्लुमा आयोजित प्रदेश १ स्तरीय


प्रदेशस्तरीय प्रशिक्षण दिँदै प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् ।