प्रचण्ड « Nagarik Khabar

Tag: प्रचण्ड

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच झण्डै ३ घन्टा छलफल : आ-आफ्नै अडान कायमै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज झण्डै ३ घन्टा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो भएको भेटवार्तामा मन्त्रिमण्डलको पुनर्गठन


नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता : मन्त्रिमण्डल पुनर्गठनमा छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनलगायतका विषयमा छलफल हुनेछ ।


प्रचण्डले ओलीलाई दिए मन्त्रिमण्डल पुनर्गठनमा यी ८ नाम : ओलीको असन्तुष्टि यस्तो !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् । तर, मन्त्री बन्ने व्यक्तिको नाममा अध्यक्षद्वयबीच सहमति हुन नसकेपछि दसैंपछिमात्रै मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना रहेको बालुवाटार स्रोतले


नेकपा सचिवालय बैठकमा किन मन्त्रिमण्डल पुनर्गठनमा छलफल भएन ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज खुद्रा एजेण्डामा केन्द्रित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो खाली ठाउँमा तीनजना मन्त्री थप्ने विषयमा


ओली-प्रचण्डसँग नेकपा महासचिव पौडेलले भने, ‘प्रदेश ५ मा अन्याय भयो, निर्णय पुनर्विचार हुनुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी भालुवाङ राख्ने निर्णय पुनर्विचारका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका छन् ।