प्रचण्ड « Nagarik Khabar

Tag: प्रचण्ड

प्रचण्ड पुगे विराटनगर

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विराटनगर आइपुगेका छन् । प्रदेश नं. १ मा आयोजित प्रदेश स्तरीय भेलालाई सम्बोधन तथा प्रशिक्षण दिनका लागि प्रचण्ड विराटनगर आएका हुन्


‘माओवादी केन्द्र देशको संकटमोचन गर्ने भूमिकामा छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संकटमोचनको भूमिकामा आफ्नो पार्टी रहेको बताएका छन् । उनले जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरण गर्नु सामान्य नभएको र त्यसपछिको १२ बुँदे सम्झौता,


जिल्ला प्रहरी कार्यालय सुर्खेत भन्छ- प्रचण्डमाथि ढुङ्गा प्रहार भएको समाचार भ्रामक

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ढुङ्गामुढा प्रहार भएको समाचार गलत भएको जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘प्रचण्डमाथि सुर्खेतमा ढुंङ्गा प्रहार अवस्था


एमसीसी पारित नभएको भए देश अस्थिर हुने थियो : प्रचण्ड

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नभएको भए देश अस्थिर बन्ने अवस्था आएको बताएका छन् ।  शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णालीका अगुवा कार्यकर्ता भेला


देश दौडाहामा निस्कँदै प्रचण्ड, यस्तो छ कार्यसूची

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको देश दौडाहा सुरु भएको छ । स्थानीय चिर्वाचन लक्षित देश दौडाहामा प्रचण्ड निस्कन लागेका हुन् । बुधबार बागमती प्रदेश स्तरीय अगुवा


कांग्रेससँग रिसाए प्रचण्ड, भने– ‘काँग्रेसले हाम्रै अपमान गर्ने ?’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली कांग्रेसका नेताहरुको टिप्पणीप्रति आक्रोसित भएका छन् । कतिपय कांग्रेस नेताले चुनावी तालमेलबारे दिएको टिप्पणीले प्रचण्ड आक्रोसित भउका हुन् । चुनावी गठबन्धन गर्ने


संसद विघटन गरेर चुनावमा जान देउवा तयार भएनन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गरेर अर्ली इलेक्सन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार नभएको बताएका छन् । सोमबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी केन्द्रीय समिति


माओवादीमा थपिए ९७ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरीज्वाइँसहित ९७ जना सदस्य थपिएका छन् । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले ९७


केन्द्रीय समितिमा प्रचण्डको ब्रिफिङः एमसीसीलाई स्वीकार गरेर चुनाव केन्द्रित होऔं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी केन्द्रीय समितिको बैठकमा एमसीसी अनुमोदनलाई स्वीकार गरेर चुनाव केन्द्रित हुने प्रस्ताव गरेका छन् । प्रचण्डले सुरुमा ब्रिफिङ गरेको माओवादी


देउवाले ओलीलाई प्रधानमन्त्री बनाउन खोजेका थिए : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन खाजेपछि आफुहरु एमसीसी सम्झौता गर्ने निर्णयमा पुगेको बताएका छन् ।