प्रतिनिधिसभा बैठक « Nagarik Khabar

Tag: प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्‍दै छ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ । मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले


प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक असोज १९ गते

काठमाडौँ । प्रतिनिधिसभाको बैठक १९ असोजमा बस्ने भएको छ । बिहीबार बसेको बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा बढेर सभामुख अग्निप्रसाद


प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो केहीबेर बसेसँगै बैठक असोज १४ गतेसम्मका लागि स्थगित गरिएको हो । सोमबारको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले


प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवन दिउँसो २ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले


सभामुख सापकोटाले पेलेरै प्रतिनिधिसभा बैठक अघि बढाए (LIVE)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद्हरूको अवरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् । एमाले सांसद्हरुको नाराबाजीका बीच सभामुख सापकोटाले संसद बैठक जारी राखेका छन् । बिहीबारको


प्रतिनिधिसभा बैठक ७ असोजसम्म स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । एमाले सांसद्हरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने


प्रतिनिधिसभा बैठक : एमालेको नाराबाजीबीच सदन सुचारु (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोध सुरु गरेका छन् । विरोधका बीच सभामुख अग्नि सापकोटाले सदन


प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार चलेको सदनमा एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका थिए । नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई कार्यसूचीमा


१४ सांसद् पदमुक्तको सूचना नटाँसेसम्म एमालेले संसद चल्न नदिने

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गर्ने भएको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित


एमालेको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिपक्षी दल एमालेले नाराबाजी गर्दै संसद बैठक अवरुद्ध पारेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । सभामुख