प्रदेश १ « Nagarik Khabar

Tag: प्रदेश १

कांग्रेस प्रदेश १ अधिवेशन : नौ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी

विराटनगर । नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत नौ पदाधिकारीका लागि २० जनाले उम्मेदवार दिएका छन् ।  सभापति पदमा गुरु घिमिरे र उद्धव थापाले उम्मेदवारी दिएका छन् । थापा संस्थापन पक्षका नेता हुन


प्रदेश १ः मुख्यमन्त्री राईले आज विश्वासको मत लिंदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले आज विश्वासको मत लिँदै छन् । राईले मंगलबार विश्वासको मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी एमालेका सांसद अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगित


सभामुखको भूमिकामा मुख्यमन्त्रीले उठाए प्रश्न, एमालेको निर्देशनमा बैठक स्थगित गरेको आरोप

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा एमालेकोको कार्यकर्ताको भुमिका निर्वाह गरेको अरोप लगाएका छन् । मुख्यमन्त्री राईले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा नेकपा


सत्ता जोगाउन मुख्यमन्त्री राईको रणनीति : गठबन्धनका सांसद्लाई होटलमा राखे

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले


प्रदेश १ः मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदैछन् । आज मध्याह्न साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् । गठबन्धनबाट मुख्यमन्त्री बनेका राईले


गठबन्धनले बनायो प्रदेश १ मा राजीव कोइरालाको नेतृत्वमा ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’

काठमाडौं । प्रदेश १ को सत्तारूढ पाँच दलीय गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ बनाएको छ । आज (सोमबार) विराटनगरमा आयोजित पाँच दलीय गठबन्धन बैठकले


प्रदेश १ मा शपथ लिने ५ मन्त्रीको नाम टुंगो

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको शपथसँगै अन्य मन्त्रीहरुले पनि शपथ लिने भएका छन् । प्रदेश १ मा गठबन्धनले ५ मन्त्रीको नाम र मन्त्रालय टुंगो लगाएको हो ।


प्रदेश १ मा कुन दलबाट को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राई नियुक्त भएसँगै सांसदहरु मन्त्री बन्ने दौडधुपमा छन् । कांग्रेसबाट राजीव कोइराला, हिमाल कार्की,


प्रदेश १ र कर्णालीले आज नयाँ मुख्यमन्त्री पाउँदै

काठमाडौँ । कर्णाली प्रदेश र प्रदेश नम्बर १ ले आज नयाँ मुख्यमन्त्री पाउँदै छन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरी आज बेलुका साढे


प्रदेश १ : सत्ताको खुसी वियरसँगै छचल्कियो (भिडियोसहित)

सुनसरी । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएका छन् । पाँच दलीय गठबन्धन नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी