प्रदेश २ सरकार « Nagarik Khabar

Tag: प्रदेश २ सरकार

प्रदेश २ सरकारले ल्याए महेन्द्रनारायण निधी विपन्न आवास योजना

जनकपुरधाम । प्रदेश २ सरकारले जनता आवास जस्तै महेन्द्रनारायण निधी विपन्न आवास योजना कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने उक्त


प्रदेश २ सरकारले अध्यादेशबाट सरकार चलाउने खोजेको विपक्षी दलको आरोप

जनकपुरधाम । प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ । प्रदेश सरकारले पहिलोपटक अध्यादेशमार्फत कुनै कानुन ल्याउन लागेको हो । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले वीरगञ्जमा प्राविधिक


प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको छ : मुख्यमन्त्री राउत

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारलाई बदनाम गर्न अनेक चलखेल भइरहेको बताएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री


प्रदेश २ सरकारमा सहभागी हुने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ । सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय


प्रदेश २ सरकारले ५ वटा बस भाडामा दिने

जनकपुरधाम । प्रदेश २ सरकारले खरिद गरेको पाँचवटा बस भाडामा लगाउने तयारी गरेको छ । गत कात्तिकमै खरिद गरिएको बस प्रदेश सरकारले आफैँ चलाउन नसक्ने भएपछि त्यसलाई भाडामा लगाउने तयारी


प्रदेश २ः उच्च अदालतले अन्तरिम आदेश दिन मानेन

काठमाडौं । प्रदेश नं २ सरकारको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै दायर रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सो रिटमाथि अन्तिम सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका मुख्य


प्रदेश २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट, के-के छ बजेटमा ? (पूर्णपाठ)

काठमाडौं । प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार प्रदेश सभामा आर्थिक मामिला