प्रहरी#पक्राउ# « Nagarik Khabar

Tag: प्रहरी#पक्राउ#

सिटिजन बैंकबाट नगद लुटपाटमा संलग्न थप १ जना पक्राउ

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा भारत फारवेसगञ्ज-१० बस्ने २० वर्षीय रोशन यादवलाई सोमबार


बैंकिङ कसूर मुद्दाका ६७ वर्षीय फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-६ बस्ने ६७ वर्षीय नारायण भक्त संगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते उक्त मुद्दामा


हिरासतको ग्रिल फुटाएर भागेका युवक पक्राउ

लहान । इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले आज साँझ पक्राउ गरेको छ । गत असार २६ गते हिरासतकक्षको ग्रिल फुटाएर फरार नवराजपुर


साठी लाख जरिवना ठहर भएका व्यक्ति पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले रु ६० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैङ्किङ कसूर मुद्दामा उच्च अदालत पाटनले रु


मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी संचालिका ईलाम माई नगरपालिका-८ चिसापानी घर भएकी २८ वर्षीया अस्मिता राईलाई सोमबार प्रहरीले पक्राउ गरेको


संरक्षित वन्यजन्तु सालकको खपटा सहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको १ केजी ५ सय ग्राम खपटा सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाँउपालिका-२ बस्ने ३६


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर काडाँघारीबाट पक्राउ

काठमाडौं, १८ साउन बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी बाँके नेपालगंज उपमहानगरपालिका-१ ठेगाना भएका ५६ वर्षीय विनोद कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगंजको २०७७ फागुन


बैंकिङ कसुर मुद्दामा फरार खड्का पक्राउ

काठमाडाैं । बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु नौ लाख जरिवाना गरेपछि फरार


झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने २ जना पक्राउ

पर्सा । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालई बुधबार दिउँसो वीरगंज महानगरपालिका-१३ बाट प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बहुदरमाई नगरपालिका-२ बस्ने ५१


बैंकिङ कसुरमा फरार शोभा पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले रु १३ लाख ७० हजार जरिवाना भएपछि फरार रहेका एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले