उर्लाबारी । मिसिलमा मृतकको फोटो नै नक्कली राखेको पाइएपछि मृतकका आफन्तहरु आक्रोसित भएका छन् । प्रहरीले मिलेमतोमा मृतकको फोटो परिवर्तन गर्दै मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी कार्यालयमा रहेमा आफन्तले
काठमाडौं । निर्मला पन्त बलात्कारपछि भएको हत्याको चौतर्फी आलोचना भइरहेका बेला सक्षम अनुसन्धानले प्रहरीको शाख जोगाएको छ । नेपाल प्रहरी अपराध अनुसन्धान, नियन्त्रणका लागि अब्बल रहेको पुष्टि एक पटक फेरि
काठमाडौं । आफूलाई विनयजंग बस्नेतले युटुबमार्फत धम्की दिएको भन्दै सपना रोकामगरले प्रहरीमा जाहेरी दर्ता गराएका छन् । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपनालाई नांगो तस्बिर र भिडियो सार्वजनिक
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र
काठमाडौं । प्रहरी चेकप्वाइन्टमा प्रहरीले निकै सक्रियता देखाउन थालेका छन् । भन्सार छलेर ल्याएरका सामान बरामद मात्र गरेका छैनन, अवैध रुपमा बोकेको रकमसहित धेरै मानिस पक्राउ परिसकेका छन् । शनिवार
ललितपुर । ललितपुरको फुल्चोकी डाँडामा वर्षेनी मानिस हराउने गरेका छन् । कतिपय व्यक्तिको त मृत्यु समेत हुने गरेको छ । यस वर्ष भने फुल्चोकी जानेहरुलाई प्रहरीले कडाई गरेको छ ।
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका ९ घर भई काठमाडौंको चन्द्रागिरी नगरपालिका १ बलम्बु बस्ने अमृता तामाङ पक्राउ परे । लागूऔषध गाँजा बेचबिखन गर्दै गरेको अवस्थामा उनी सोमबार दिउँसो मिनभवनबाट पक्राउ
काठमाडौं । काठमाडौंको कोटेश्वर नजिकै बालकुमारी पुलमा झुण्डिएको अवस्थामा एक पुरुष फेला परेका छन् । बिहान साढे ९ बजेको समयमा ती पुरुष पुलको मुखमा रिलिङमा डोरी लगाएर झुण्डिएका थिए ।
काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक ९एसपी० को प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० मा बढुवा सिफारिस भएको छ । आज बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस गरेको
काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले घुस नलिई मानिस पक्राउ गर्ने ट्राफिक प्रहरीलाई सम्मान गर्ने गरेको छ । यो सिलसिला करिब दुई महिना यता निरन्तर छ । घुस नलिने ट्राफिक प्रहरी