बजेट होलिडे « Nagarik Khabar

Tag: बजेट होलिडे

बजेट होलिडेः संसदीय व्यवस्थामाथिको प्रश्न, गैरजिम्मेवार प्रतिपक्ष

काठमाडौँ । सरकारले आज रातिबाट सरकारी ढुकुटीमा रहेको पैसा खर्च गर्न नपाउने भएको छ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले सरकारी ढुकुटीबाट खर्च गर्न


प्रतिपक्षीको अवरोधले इतिहासमै पहिलो पटक ‘बजेट होलिडे’

काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक–२०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भए पनि