बालबालिका « Nagarik Khabar

Tag: बालबालिका

घोषणापत्रमा बालबालिकाको सवाल समावेश गर्न आग्रह

काठमाडौं । वैशाख ३० गतेका लागि घोषित स्थानीय निकायको निर्वाचन घोषणापत्रमा बालबालिकाका सवाललाई समावेश गर्न बुधबार राजधानीमा भएको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । कन्सोटियन नेपालले राजनीतिक दलहरूका प्रतिनिधि


बालबालिकालाई लगाउन फाइजर खोप खरिद गरिँदै

काठमाडौ । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत


आज बालबालिकाहरुलाई फाइजर खोप लगाईंदै

काठमाडौं । काठमाडौं उपत्यकाका बालबालिकाहरुलाई आज फाइजर खोप दिईंदैछ । फाइजर खोपको दोस्रो मात्रा लगाउन छुटेका उपत्यकाका बालबालिकाहरुलाई आज खोप दिन लागिएको हो । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले


सरकारले बालबालिकालाई विद्यालयमै गएर कोरोनाविरुद्धको खोप लगाइदिने

काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ । पुस ४ गतेदेखि १४ गतेसम्म ५७ जिल्लाका उक्त समूहका करिब १८ लाख बालबालिकालाई


रसुवामा १२ वर्षमाथिका बालबालिकालाई कोरोना खोप दिइँदै

रसुवा । रसुवामा १२ वर्षमाथिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको हो । 


अठार वर्षमुनिका बालबालिकाका लागि एक करोड डोज खोप ‘बुक’

काठमाडौं । बाह्र वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका छन् । शिक्षामन्त्री पौडेलले भौतिक


बेलायतमा जारी हुँदै बालबालिकाका लागि विशेष अनलाइन सुरक्षा कानून

एजेन्सी । बेलायतले अनलाइन सुरक्षा कानून जारी गर्ने भएको छ । यसको उद्देश्य बालबालिका र किशोर-किशोरीलाई सामाजिक सञ्जालको दुश्प्रभावबाट बचाउनु रहेको छ । बेलायतका सांसदहरुले यसका लागि ठूलो तयारी गरेका


श्रीलङ्कामा अपाङ्गता भएका बालबालिकालाई खोप दिन सुरु

एजेन्सी । श्रीलङ्काका अधिकारीहरूले शुक्रबारदेखि शारीरिकरूपमा अशक्तता भएका १२ देखि १९ वर्षका बालबालिकाहरूलाई कोभिड–१९ खोपहरू दिन थालेको बताएका छन् । श्रीलङ्काका सैनिक कमान्डर तथा कोभिड–१९ को रोकथामका लागि राष्ट्रिय परिचालन


बालबालिकाका लागि फाइजर खोपले नेपालमा अनुमति पायो

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ । विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई


चीनका बालबालिकाले अनलाइन गेम हप्ताको तीन घण्टा मात्र खेल्न पाउने

एजेन्सी । चीनले बालबालिकाको अनलाइन खेलको समयमा व्यापक कटौती गर्ने घोषणा गरेको छ । अनलाइन खेलका कारण बालबालिकालाई पठनपाठनमा समय नदिने समस्या भएको, अत्यधिक खेलका कारण उनीहरूमा एकोहोरोपन विकास भएको