बालेन साह « Nagarik Khabar

Tag: बालेन साह

बालेन साहको सद्‌भाव र्‍याली, घरघरबाट हात हल्लाएर दिए बधाई (फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहले शुक्रबार धन्यवाद र्‍याली निकालेका छन् । मतगणनास्थल राष्ट्रिय सभा गृहबाट निकालिएको र्‍याली सहरको विभिन्न क्षेत्रमा पुगेको छ । सो क्रममा काठमाडौँवासीले घरघरका


बालेन साहले भने– काठमाडौँलाई विश्वकै नमुना सहर बनाउँछु

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा विजय भएपछि बालेन साहले राष्ट्रिय सभादेखि तीनकुनेसम्मको क्षेत्रफलमा विजयी र्‍याली सुरु गरेका छन् । राष्ट्रिय सभा गृहबाट सुरु भएको विजय र्‍यालीमा उनका समर्थकहरुले सहभागिता जनाएका छन्


जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : बालेन साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन् । शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको


बालेनले काठमाडौँ महानगरको कुन कुन वडाबाट कति मत पाए ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ । निकटतम् प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो । काठमाडौँ


बालेनमाथि बन्यो गीत– स्याबास बालेन स्याबास (भिडियाे)

काठमाडौँ । ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि’ कुँवरले बालेनलाई राम्रो काम गर्न अभिप्रेरित गर्ने उद्देश्य ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत सार्वजनिक गरेका छन् । उनले युट्युब च्यानल ऊबेलामार्फत्


डेढ लाख भोट गन्दा बालेनले कटाए ५० हजार

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार उनले


काठमाडौँमा बालेनको अग्रता कायमै, कसले कति मत पाए ?

काठमाडौँ । काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगले औपचारिक रुपमा दिएको पछिल्लो जानकारीअनुसार बालेनले चार हजार ३०३ मतले मतान्तरले अग्रता कायम राखेका छन्


बालेनको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवा पक्राउ

खोटाङ । काठमाडौँका मेयरका उम्मेदवार बालेन साहको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो