भरतपुर अस्पताल « Nagarik Khabar

Tag: भरतपुर अस्पताल

भरतपुर अस्पतालमा अख्तियारको छापा

चितवन । भरतपुर अस्पतालमा अख्तियारको टोलीले छापा मारेको छ । औषधी खरिदबिक्रीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले छापा मारेको हो । हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका उपसचिव विष्णुप्रसाद


भरतपुर अस्पतालः एक वर्षमा सात जना मेडिकल सुपरिटेण्डेण्ट

चितवन । भरतपुर अस्पतालमा एक वर्षको अवधिमा सात जना मेडिकल सुपरिटेण्डेण्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् । एक वर्षको अवधिमा प्रा.डा कृष्ण


भरतपुर अस्पतालका चिकित्सक र कर्मचारी १२ नबज्दै बाहिरिन्छन्

नारायण अधिकारी चितवन । भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुनः अस्पतालमा फर्काए । बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल


भरतपुर अस्पताल कोरोना सङ्क्रमितले भरियो

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना


भरतपुरमा भेटियो कोरोनाको ‘डेल्टा’ भेरियन्ट

नारायण अधिकारी चितवन । भरतपुरमा कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमुनामा नयाँ भरियन्ट पत्ता लागेको हो ।


भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय


भरतपुर अस्पतालको बहिरङ्गसहितका सेवा बन्द

चितवन । कोरोना भाइरसको सङ्क्रमण उच्च हुँदै गएपछि भरतपुर अस्पतालमा शुक्रबारदेखि बहिरङ्गसहितका सेवा बन्द हुने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को


भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा

चितवन । राजधानीबाहिरका १९ जिल्लाका बिरामीको उपचार गर्ने थलो भरतपुर अस्पतालमा विशिष्टीकृत बहिरङ्ग सेवा सञ्चालन गरिने भएको छ । महत्वपूर्ण विभागमा रोगका सम्बन्धित विशेषज्ञबाट उपचार गर्ने गरी सेवा सञ्चालन गर्न


भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट सुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा सुरु गरिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज


३७ हजार स्वाब परीक्षणपछि आफैँ संक्रमित

चितवन । ३७ हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी हाल आएर आफैँ संक्रमित भएकी छन् । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी