भीम रावल « Nagarik Khabar

Tag: भीम रावल

भीम रावलको प्रश्न : काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संघीय राजधानी काठमाडौंमा समेत सिटामोलको अभाव भएको भएको भन्दै सरकारको आलोचना गरेका छन्।  सोमबार सामाजिक सञ्जालमार्फत नेता रावलले कोरोना महामारीको समयमा संघीय राजधानी


एमाले रक्षाका लागि त्याग गर्न तयार छु तर, पाखा लगाउन खोजे परीणाम राम्रो हुँदैन: रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमालेलाई जीवन्त राख्न आफु जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । गृहजिल्ला बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले


भीम रावलको गृहजिल्लामा लेखराज भट्टका मान्छे इन्चार्ज

काठमाडौँ । नेकपा एमाले अछामको इन्चार्जमा झपटबहादुर बोहरा नियुक्त भएका छन् । १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५–२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले अछामको इन्चार्जको जिम्मा दिएको


पार्टी फुट्दाको पीडा एमालेले भोगेको छ : भीम रावल

अछाम । नेकपा एमालेका वरिष्ठ नेता डा. भीम रावलले टुट फुटले कुनै पनि पार्टीलाई फाइदा नहुने बताएका छन् । राजनीतिक दलमा आउने फुटले अस्थिरता र बाह्य देशको हस्तक्षेप बढ्दै जाने


एमालेमा विवाद: केन्द्रीय सदस्य मनोनयन र जिम्मेवारीप्रति भीम रावलको असन्तुष्टि

अछाम । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलवले अध्यक्ष केपी शर्मा ओलीले ‘विनामापदण्ड’ केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।  केन्द्रीय


भीम रावलले ओलीलाई भने- ‘म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर झैं नगर्नुस्’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले प्रभावकारी रुपमा संसद अवरुद्ध गर्न नसके जनताको आवाज उठाउन दिनुपर्ने बताएका छन् । दोस्रोपटक अध्यक्ष निर्वाचित केपी शर्मा ओलीले पदबहालीका क्रममा


भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, रावलद्वारा अस्वीकार

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् । केन्द्रीय


भीम रावलले लिएनन् केन्द्रीय सदस्यको शपथ

काठमाडौं । नेकपा एमालेको नेता भीम रावलले केन्द्रीय कमिटी सदस्यको शपथ लिन अस्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गरेपनि उनले


भीम रावल अन्तिमसम्म केपी ओलीसँग किन भिडे ?

काठमाडौं । भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १०औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र


भीम रावलको पर्चा थमाएर कोमल वलीमाथि षडयन्त्र ! हेर्नुहाेस् के लेखिन् फेसबुकमा ?

सौराहा । नेकपा एमालेकी नेतृ एवं कलाकार कोमल वलीले आफ्नो हातमा पर्चा थमाएर आफूलाई बदनाम गर्ने षडयन्त्र भएको गुनासो गरेको छिन् । अध्यक्षका प्रत्याशी डा. भीमबहादुर रावलको प्रचारमा छापिएको पुस्तक