मन्त्रिपरिषद् बैठक « Nagarik Khabar

Tag: मन्त्रिपरिषद् बैठक

मन्त्रिपरिषद् बैठकः सरकारको प्रवक्ताको जिम्मा नैनकलालाई

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारका प्रवक्तामा नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई तोकेको छ ।यस बाहेक अन्य निर्णयहरुका बारेमा जानकारी नदिएपनि प्रधानमन्त्रीले आजको बैठकमा नवनियुक्त मन्त्रीलाई


प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । अपरान्ह ४ बजे नवनियुक्त मन्त्रीहरुको शपथग्रहणपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले आजको बैठकमा नवनियुक्त मन्त्रीलाई


अध्यादेशमार्फत् बजेट स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतकाृ सिफारिस गरेको कानुनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।


मध्यराति प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति प्रतिनिधिसभा विघटन गरेका छन् । शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका हुन्


नयाँ सरकार गठनपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक

काठमाडाैं । वर्तमान सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक


प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सामान्यतया सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि शनिबार आकस्मिक बैठक बोलाएका हुन् । बैठक शनिबार ५


देशभरका विभिन्न स्थानमा १२ वटा स्मार्ट सहर बन्ने

काठमाडौँ । देशका सातवटै प्रदेशमा पर्ने गरी मुलुकभर १२ वटा स्मार्ट सहरको निर्माण प्रक्रिया अगाडि बढेको छ । सरकारले नयाँ स्मार्ट सहर निर्माणका लागि निर्णय गरी बजेट निकासालगायतका काम अगाडि


अक्सिजन सिलिण्डर आयातमा शत प्रतिशत भन्सार छुट

काठमाडौं । सरकारले अक्सिजन सिलिन्डर आयातमा लाग्ने भन्सार महसुल छुट दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अक्सिजन सिलिन्डरमा लाग्दै आएको भन्सार महसुल पूरै छुट दिने निर्णय गरेको


मन्त्रिपरिषद् बैठकद्वारा लकडाउन सम्बन्धी सीसीएमसीको सिफारिस परिमार्जनसहित पारित

काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि


द्वन्द्वकाल र अन्य आन्दोलनमा भएका घाइतेको सरकारले निःशुल्क उपचार गर्ने

काठमाडौं । सरकारले सशस्त्र द्वन्द्व, ऐतिहासिक जनआन्दोलन र तराई मधेसमा भएको आन्दोलनका घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा