मन्त्रिपरिषद विस्तार « Nagarik Khabar

Tag: मन्त्रिपरिषद विस्तार

आज मन्त्रिपरिषद विस्तार, थपिएका मन्त्रीको आजै शपथ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ३ महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउँदै छ। सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने निश्चित


मन्त्रिपरिषद विस्तारको कामले आज पूर्णता पाउँदै

काठमाडौँ । सरकार गठन भएको तीन महिना पुग्दै लाग्दा मन्त्रिपरिषद विस्तारको कामले आज पूर्णता पाउँदैछ । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो


मन्त्रिपरिषद विस्तारः दलहरुको आ–आफ्नै तयारी, छलफलमा जुट्दै

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरू मन्त्री बन्नेहरुको नामबारे टुंगो लगाउन आज छलफलमा जुट्दै छन् । आज बेलुकासम्ममा मन्त्री बन्नेको नाम टुङ्गो लगाएर भोलि घटस्थापनाको दिन मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री


मन्त्रिपरिषद विस्तारः प्रम देउवाले मागे मन्त्री हुनेको नाम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धनमा आबद्ध दलहरुसँग मन्त्रीको लिस्ट मागेका


मन्त्रिपरिषद विस्तारः देउवा–दाहाल सहमत, माधव–उपेन्द्र असहमत

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो


मन्त्रिपरिषद विस्तारमा अध्यादेश बाधक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार नै रोकिन


नयाँ दलको मान्यतापछि मात्रै मन्त्रिपरिषद विस्तार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन अझै कम्तीमा एक साता लाग्ने भएको छ। राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई खुकुलो बनाउँदै सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता


कहिले होला गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार ?

कास्की । गण्डकी प्रदेशको मन्त्रिमण्डल विस्तार तत्काल नहुने भएको छ । नव नियूक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने भएकाले त्यसअघि मन्त्रिमण्डल विस्तार नहुने भएको


आज मन्त्रिपरिषद विस्तार हुँदै, नेपाल पक्षका नेता पनि मन्त्री बन्दै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्दैछन । प्रधानमन्त्रीमा नियुक्त भइ पद तथा गोपनियताको शपथ लिए लगत्तै आजै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन । यही क्रममा


न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डाद्वारा मन्त्रिपरिषद् विस्तार

वेलिङटन, एएनआई । न्युजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गरेकी छन् । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफूलाई समलिङ्गी