काठमाडौँ । पछिल्लो समय भिडियोमा खोजिने मध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्राः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले दोस्रो फिल्म ‘पानीफोटो’मा समेत अभिनय गरिसकेकी छिन् ।