महन्थ ठाकुर « Nagarik Khabar

Tag: महन्थ ठाकुर

निर्वाचन धाँधलीरहित र शान्तिपूर्ण भएन, भेदभाव रहिरहे फेरि आन्दोलन हुन्छ : महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचन त्रास, भयको वातावरणमा सम्पन्न भएको बताएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार


महन्थ ठाकुरको स्वास्थ्य अवस्था सामान्य : लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अध्यक्ष महन्थ ठाकुरको अवस्था सामान्य रहेको बताएको छ । स्वास्थ्यमा समस्या आएपछि भैरहवाबाट हेलिकप्टरमा ल्याएर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको लोसपा कार्यकारिणी सदस्य


सम्झौता कार्यान्वयन हुनुपर्छ, उधारो आश्वासन मान्दैनौँ : महन्थ ठाकुर

परासी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । उनले उधारो आश्वासन नमान्ने भन्दै नगदमा कार्यान्वयन हुनुपर्नेमा जोड दिए । नवलपरासी


एमसीसी सम्झौता नेपालको विकासको पक्षमा छ : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी सम्झौता नेपालको विकासको पक्षमा रहेको बताएका छन् ।  प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले आफ्नो पार्टी


प्रधानमन्त्री र ठाकुरबीच भेटवार्ता : एमसीसी पास गर्न देउवाले मागे सहयोग

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेस (एमसीसी) पारित गर्ने विषयमा सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग आग्रह गरेका छन् । प्रधानमन्त्रीको


महन्थ ठाकुरले भने- ‘माग पुरा नभए लोसपा ज्वालामुखीजस्तै विस्फोट हुन्छ’

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले सरकार


स्थानीय तहको पुनःसंरचना हुनुपर्छ : महन्थ ठाकुर

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसमा स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मधेसमा अधिकाँश युवा वेरोजगार रहेकाले


संविधान त्रुटिपूर्ण हुँदा राजनीतिक अस्थिरता बढ्यो : महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् । सोमबार लोसपा महिला नेतृत्वहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व


सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्ष बस्यौँ : राजेन्द्र महतो

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्षी दलको सिट रोजेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको उक्त


सरकारले हाम्रो मागलाई सम्बोधन गर्नुपर्छ : महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारको जाने विषयमा अहिले कुनै कुराकानी नै नभएको बताएका छन् । शुक्रबार काठमाडौंको बबरमहलमा नयाँ पार्टीको कार्यालय उद्घाटन गर्दै अध्यक्ष ठाकुरले