महन्थ ठाकुर « Nagarik Khabar

Tag: महन्थ ठाकुर

महन्थ ठाकुरको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय

काठमाडौं । महन्थ ठाकुर पक्षको पनि पार्टीको नाम परिर्वतन भएको छ । नेता केशव झाले पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको जानकारी दिए । सरकारले संसदीय दल वा केन्द्रीय समितिको


पार्टीको नाम टुंगो लगाउन ठाकुर पक्षीय कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट बाहिरिएको महन्थ ठाकुर पक्षको कार्यकारिणी समिति बैठक पार्टी कार्यालय बबरमहलमा जारी छ। कार्यकारिणी समिति बैठकमा नयाँ पार्टीको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको एक


महन्थ ठाकुर पक्षमै फर्किए रेशम चौधरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रेशम चौधरीले महन्थ ठाकुर पक्षलाई साथ दिने भएका छन् । हाल कारागारमा रहेका चौधरीले पार्टी विभाजनका बेला ठाकुर पक्षलाई रोजेका हुन् ।


दल दर्ता गर्न महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २०


महन्थ ठाकुर पक्षीय पार्टीको नाम जसपा लोकतान्त्रिक, चुनाव चिन्ह ‘साइकल’

काठमाडौं । राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा जाने तयारीमा जुटेका छन् । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले जारी गरेसँगै


सर्वोच्च अदालतद्वारा महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समितिका प्रथम अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोग विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपक कुमार कार्की र


काठमाडौंमा जसपा महन्थ ठाकुर पक्षले कार्यकर्ता भेला गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आज काठमाडौंमा भेला आयोजना गर्ने भएको छ। साउन २२ गतेदेखि देशव्यापी रुपमा भइरहेको अगुवा कार्यकर्ता भेला अन्तर्गत ‘बागमती प्रदेशको अगुवा कार्यकर्ता


महन्थ ठाकुरले भने– उपेन्द्र यादवले १८ महिनामा नगरेको काम मैले १८ दिनमै गरेर देखाएँ

काठमाडौं । जनता समावादी पार्टी(जसपा) अध्यक्ष महन्थ ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेको काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको


महन्थ ठाकुरको रिट फेरि पनि हेर्न नभ्याइनेमा

काठमाडौं । पार्टी आधिकारिकताका विषयमा निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाका नेता महन्थ ठाकुरले दायर गरेको रिट फेरि हेर्न नभ्याइनेमा परेको छ । आधिकारिताको सन्दर्भमा आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले


उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

काठमाडौं । निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा आयोगको फैसलाविरुद्ध ठाकुर सर्वोच्चमा पुगेका हुन् । उपेन्द्र यादव समूहलाई जसपाको आधिकारिकता दिने