महन्थ ठाकुर « Nagarik Khabar

Tag: महन्थ ठाकुर

महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएपछि महन्थ ठाकुर पक्ष अफ्ठेरोमा परेका छन् । निर्वाचन आयोगले सोमबार जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर पक्ष अफ्ठेरोमा परेका हुन् ।


महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने निर्णय

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । ५१ सदस्यी कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई दिएको हो


महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश भएन

काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले


‘जसपामा रहने वा नरहने सर्वोच्चको आदेशमा भर पर्छ’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने बताएका छन् । आयोगले हेडकाउन्टका लागि बोलाएपछि अध्यक्ष ठाकुरले आज कार्यकारिणी समितिको


जसपा आधिकारिकता विवाद : सुनुवाइ गर्न निर्वाचन आयोगमा इजलास बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता प्राप्त गर्ने दुई पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव)को दाबीबारे निष्कर्ष दिन निर्वाचन आयोगको इजलास आज बस्दै छ । ओली सरकारलाई हेर्ने दृष्टिकोण


महन्थ ठाकुरले जनतासँग माफी नमागेसम्म एकता नहुने उपेन्द्र यादव पक्षको निष्कर्ष

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षले जनतासँग माफी नमागेसम्म एकता नहुने निष्कर्ष निकालेको छ । मंगलबार बसेको यादव पक्षको संसदीय दलको बैठकले ठाकुर


महन्थ ठाकुरले भने- ‘देउवालाई विश्वासको मत दिन्छौं’

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै


देउवालाई महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । सांसद उमाशंकर अरगरियाका अनुसार ठाकुर पक्षले पनि विश्वासको मत दिने


देउवाले मागे महन्थ ठाकुर पक्षसँग पनि विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग पनि विश्वासको मत मागेका छन् । प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पत्र लेख्दै आइतबार संसदमा आफूलाई विश्वासको मत


महन्थ ठाकुरसहित जसपाका नेताहरु बालकोटमा

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बालकोट पुगेका छन् । जसपा अध्यक्ष ठाकुरसहित नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र