महन्थ ठाकुर « Nagarik Khabar

Tag: महन्थ ठाकुर

‘मधेसी जनताले सरकारको माग गरेको होइन, अधिकारको माग गरेको हो’

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी जनताले अहिले पनि अधिकार नपाएको बताएका छन् । रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा उनले मधेसी जनताले सरकार होइन अधिकार माग गरेको बताए


‘पार्टीले उठाएको एजेण्डा पुरा भए मात्रै सरकारमा जान्छौँ’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीले उठाएको एजेण्डा पूरा भएपछि मात्रै सत्ता समीकरणबारे छलफल गर्ने बताएका छन् । सञ्चारकर्मीसँग बिहीबार कुराकानी गर्दै अध्यक्ष ठाकुरले नेता, कार्यकर्ताको


संसद विघटनविरुद्ध जसपाको आज देशब्यापी विरोध प्रदर्शन

काठमाडौं । जनता समाजवादी पार्टीले आज देशब्यापी विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी आमचुनावको घोषणा गरेको विरोधमा जसपाले देशब्यापी विरोध प्रदर्शन गर्न लागेको हो ।