मृत फेला « Nagarik Khabar

Tag: मृत फेला

ससुरा र बुहारी मृतावस्थामा फेला

ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेमा दुई जना मृत अवस्थामा भेटिएका छन् । नाताले काका ससुरा र बुहारी छुट्टाछुट्टै स्थान तथा समयमा मृत अवस्थामा भेटिएका हुन् । बुधबार दिउँसोदेखि बेपत्ता


डोटीमा एक शिक्षक मृत फेला

डोटी । डोटीको जोरायल गाउँपालिका-२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी


अदालतका खरिदार आफ्नै कोठामा मृत फेला

खोटाङ । जिल्ला अदालत खोटाङमा कार्यरत खरिदार कमलदीप ढकाल आफ्नै कोठामा मृत फेला परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भइ हाल जिल्ला अदालतमा कार्यरत खरिदार ३६ वर्षीय ढकाल बिहीबार


आरुस्वाँरामा पोथी चितुवा मृतावस्थामा फेला

गोरखा । जिल्लामा एक वयस्क चितुवा मृतावस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४, फिनाम, आरुस्वाँरामा मृत पोथी चितुवा फेला परेको हो । स्थानीयवासीले चितुवा मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएको थिए


निकुञ्जमा गैँडाको माउ र बच्चा मृत फेला

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना


काठमाडौंको गेष्ट हाउसमा युवती मृत फेला

काठमाडौं । राजधानी काठमाडौंको एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थान नजिकको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसको २०४ नम्बर कोठामा ती युवती बुधवार मृत


दुई दिनदेखि हराइरहेको कुकुर मृत फेला, मालिकले शोकमा ज्यान दिए

एजेन्सी । एक व्यक्तिको कुकुर हराएको दुई दिन भएको थियो । कुकुर दुई दिनपछि फेला त पर्यो तर मरेको । आफ्नो कुकुर हराएको शोकमा ती व्यक्तिले सोही दिन झुण्डिएर आत्महत्या


चन्द्रागिरी र गोदावरीमा एक–एक जना मृत फेला

काठमाडौं । काठमाडौंको चन्द्रागिरी र ललितपुरको गोदावरीमा आज दुई जना मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार चन्द्रागिरी नगरपालिका १५ ढुङ्गेअड्डा खड्कुले खोला पुलमुनी ओखलढुङ्गा सिस्नेरी