मेलम्ची बाढी « Nagarik Khabar

Tag: मेलम्ची बाढी

मेलम्चीमा पुनः बाढी, सुरक्षित रहन आग्रह

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन


बाढीपीडित नागरिकलाई प्रतिपरिवार रु ५० हजार सहयोग

मेलम्ची । सरकारले मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार रु ५० हजारका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित


मेलम्ची बाढीको कारण मनसुन मात्रै हैन, के हो त खास कारण ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पहाडी र हिमाली भेगमा बढी वर्षा हुने पूर्वानुमान गरेको छ तर असार १ गतेको आसपास मेलम्ची क्षेत्रको वर्षाको आकलन त्यसअनुसार भएको थिएन ।


मेलम्ची बाढीबारे अध्ययन गर्न विज्ञ टोली जाँदै

काठमाडौं । पानी नपर्दा पनि खोलामा बाढी आएपछि अनुसन्धानका लागि आज विज्ञको टोली सिन्धुपाल्चोकको मेलम्ची जाँदै छ । मेलम्चीमा विज्ञ टोली पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अहिले


मेलम्चीमा फेरि आयो भीषण बाढी, माइकिङ गरेर मानिस हटाइयो

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि आजपनि भीषण बाढी आएको छ । शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढ्दै गएपछि प्रहरीले क्षेत्र आसपासमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा


मेलम्ची बाढी : सम्पर्कविहीन भएका ३ जनाको शव फेला (अपडेट)

सिन्धुपाल्चोक । मेलम्चीमा गत मंगलबार आएको बाढीका कारण सम्पर्कविहीन भएका ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार अन्य १७ जना सम्पर्कविहीन रहेका छन् । नेपाली, चिनियाँ


मेलम्ची बाढीमा भारतीय र चिनियाँ नागरिकसहित २० जना बेपत्ता (नामावलीसहित)

सिन्धुपाल्चोक । मेलम्चीमा मंगलबार राति आएको बाढीमा २० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३ भारतीय र ३ चिनियाँ नागरिकसमेत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनका अनुसार


मेलम्ची बाढीमा फसेका ९ जनाको उद्धार, घाइते ४ को हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

काठमाडौं । मेलम्ची खोलामा आएको बाढीमा फसेका ९ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरले मेलम्ची बजारको एक होटलमा फसेको २ जनासहित अन्य ७ जनाको उद्धार गरेको हो ।