युवकको मृत्यु « Nagarik Khabar

Tag: युवकको मृत्यु

कालिजलाई प्रहार गरेको गोली लागेर युवकको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु भएको छ । कालिखर्क जंगलमा पुस २० गते राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर आँधिखोला गाउँपालिका–१ कालिखर्कका २७ वर्षीय मनोज विकको


ताप्लेजुङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङ फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको


बाघको आक्रमणबाट एक युवकको मृत्यु

चितवन । चितवनमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३ कुमरोज सामुदायिक वनभित्र घाँस दाउरा गर्ने क्रममा स्थानीय २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको हो ।


नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

नवलपरासी । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नवलपरासी पश्चिमका २३ वर्षीय युवक अविनाश राजभरको मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि बुछवल लादै गर्दा बाटोमै मृत्यु


इञ्जिनियर पढ्ने विद्यार्थीको सेती नदीमा डुबेर मृत्यु

डोटी । डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ । सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनियर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय


माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

भोजपुर । भोजपुरको पिखुवाखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लगाएरमा माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको


साढुदाइको कुटाइबाट सिरहामा युवकको मृत्यु

सिराहा । सिराहा नगरपालिका–१८ इटारीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ । आपसी विवादमा साढुदाइ नाता पर्ने मुनेश्वर


धोबीघाटमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु

ललितपुर । ललितपुरको धोबीघाटमा मोटरसाइकलले ठक्कर दिँदा पैदयात्री एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेका काभ्रे घर भइ धोबीघाट बस्ने २७ वर्षीय गोपीकृष्ण खनाल रहेको प्रहरीले जनाएको छ ।


भिरबाट लडेर युवकको मृत्यु

झिमरुक । प्युठानमा भिरबाट लडेर शनिबार एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नम्बर ६ झुलेनी घुमेर फर्कने क्रममा प्युठान नगरपालिका वडा नम्बर ४ स्थित रक्तेपोखरी भिरबाट लडेर