राजेन्द्र महतो « Nagarik Khabar

Tag: राजेन्द्र महतो

किसानसँग वार्ता गरी माग पूरा गर्न राजेन्द्र महतोको माग

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । तराईमा मलखाद्यदेखि बिउविजनसम्म मागेर किसानहरु आन्दोलित भएका बेला सरकारले दमन गरेको भन्दै


राजेन्द्र महतोले मागे प्रधानन्यायाधीशको राजीनामा

वीरगञ्ज । न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेका छन् । वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा


उपेन्द्र यादवले मधेसमा जातीय विषको विजारोपण गर्दैछन् : राजेन्द्र महतो

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेसभन्दा पनि जातीयवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन् । उनले अहिले केही व्यक्तिलाई फाइदा भए


निर्वाचन आयोगले पार्टी फुटाउन खोज्यो : राजेन्द्र महतो (भिडियो)

काठमाडौं । जनता समाजदावी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउन खोजेको आरोप लगाएका छन् । जसपामा देखिएको विवादबारे निर्वाचन आयोगले हेडकाउन्ट गर्न सबैलाई सोमबार अनिवार्य उपस्थित हुन


सिंहदरबार गेटमा राजेन्द्र महतोलाई प्रवेश निषेधको पर्चा

काठमाडौं । सिंहदरबार दक्षिण गेटमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार निषेध गरिएको भन्दै पर्चा टाँसिएको छ । उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ


गोकर्ण विष्टले भने- ‘राजेन्द्र महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी’

काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् । बुधबार महतोले पदभार ग्रहणका क्रममा बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको


नेपाल बहुलताले भरिएको देश हो, एकल राज्य स्वीकार्य छैन : राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालमा एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको बताएका छन् । शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत


राजेन्द्र महतोको देश विखण्डन गर्ने आन्दोलनप्रति ओलीको अनभिज्ञता आश्चर्यजनक : गौतम

काठमाडौं । नेकपा (एमाले)का नेता बामदेव गौतमले शुक्रबार उपप्रधानमन्त्री नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन सञ्चालन गरिरहेको भनी दिएको अभिव्यक्तिको


ठाकुरले महतो चयन भएको पत्र पठाए लगत्तै उपेन्द्रले पनि दिए काउन्टरपत्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमति भाँडिएको छ । जसपाका अध्यक्षद्धयले आज संयुक्त वक्तव्यमार्फत पार्टी एकताको आह्वान गरेका थिए । तर राजेन्द्र महतोको


महतोले भने- ‘सभामुख कस्तो मान्छे हो ? कन्फर्म त गर्नुपर्छ नि’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको प्रतिक्रिया दिएका छन् । पार्टीको कुनै कमिटीले