राजेन्द्र लिङ्देन « Nagarik Khabar

Tag: राजेन्द्र लिङ्देन

पार्टीमा कुनै पनि विभेद भएको छैन : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनैपनि विभेद नगरेको स्पष्ट पारेका छन् । बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुको शपथ गराउँदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफूले पार्टीका


भ्रष्टाचार गर्ने मनसाय भएकाहरू राप्रपाबाट अलग भए हुन्छ : राजेन्द्र लिङ्देन

मोहन जोशी धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन् । देश बनाउने र


राप्रपा अध्यक्ष लिङ्देनले गरे केन्द्रीय सदस्यमा ३१ जना मनोनित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्य समिति सदस्यमा ३१ जना नेतालाई मनोनित गरेका छन् । मंगलबार अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार केन्द्रीय कार्यसमिति सदस्यमा मानोनित गरेका


नेपालका राजाहरू विदेशीसामु झुकेनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीकोसामु झुक्नुभन्दा नेपाली जनताको चाहना अनुरुप चल्ने नेपालको राजसंस्थाको विशेषता रहेको बताएका छन् । राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसरमा बुधबार राप्रपाको भातृ संगठन


राजेन्द्र लिङ्देनलाई पठाए कमल थापाले पत्र, निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनलाई कमल थापाले चार बुँदे पत्र पठाएका छन् । पार्टीको हालै सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित भएका निवर्तमान अध्यक्ष थापाले नवनिर्वाचित पार्टी अध्यक्ष लिङ्देनलाई


नेता आउँदा चोर आयो भन्छन्ः राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देलले अब राष्ट्रप्रमुखका रुपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई


राजेन्द्र लिङ्देनको सपथ ग्रहणमा कमल थापा गएनन्

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित


राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ

काठमाडौं । राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन


लिङ्देनलाई हिमानी शाहले भनिन्- ‘मुलुकले सच्चा राष्ट्रवादी नेता पायो बधाई’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको एकता महाधिवेशनबाट अध्यक्षमा नेता राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । यसबीच उनलाई बधाई दिनेहरुको ओइरो छ । यस्तै पूर्वराज ज्ञानेन्द्र शाहको छोराबुहारी तथा


राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापालाई करिब २ सयभन्दा बढी मतले पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भएका हुन्