रामकुमारी झाँक्री « Nagarik Khabar

Tag: रामकुमारी झाँक्री

एमाले नेता रामकुमारी झाँक्री टिकटकमा, भिडियो बन्दै भाइरल (भिडियो)

काठमाडौं । नेकपा एमालेकी नेता रामकुमारी झाँक्री टिकटकमा हिट बन्दै गएका छन् । राजनीतिक रुपमा तिखो प्रहार गर्न खप्पिस नेता झाँकीका रोमान्टिक गीतमा टिकटक भिडियो रुचाउनेहरु बढ्दै गएका छन् ।


कारवाहीपछि नेत्री झाँक्रीको टिप्पणीः ‘बालै फरर…’

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्य नै नरहने गरी कारबाही गरेपछि नेत्री रामकुमारी झाँक्रीले बालै फरर भन्दै ब्यंग्यात्मक टिप्पणी गरेकी छिन । उनको टिप्पणीमा पार्टीबाट निष्कासन गर्ने कारवाहीले केही फरक


ओलीले रोके रामकुमारी झाँक्रीमाथिको कारबाही !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण सोधिने नेताहरुको सूचिबाट युवा नेतृ रामकुमारी झाँक्रीको नाम हटाएका छन् । एक नेताकाअनुसार स्पष्टीकरण सोधिने नेताहरुको सूचिमा उनको नाम भएपनि ओलीले पछि रोकेका


रामकुमारी पक्राउ शीर्ष नेता तर्साउन

काठमाडौं । सरकारले नेकपा दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार पक्राउ गरेको पाँच घन्टापछि रिहा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेपछि नेत्री झाँक्रीलाई राज्यविरुद्ध कसुरको आरोप लगाएर


झाँक्रीलाई पक्राउ पुर्जी थमाइयो, राज्यविरुद्ध अपराध गरेको आरोप (पक्राउ पुर्जीसहित)

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पुर्जी थमाएको छ । उनलाई थमाएको पक्राउ पुर्जीमा राज्यविरुद्ध अपराध गरेको आरोप लगाइएको छ । पक्राउ गर्न महानगरीय अपराध महाशाखाको


गेट छेउमा ओर्लिइन झाँक्री

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्री आफूलाई पक्राउ गर्न आएका प्रहरी सामुन्ने ओर्लिएकी छन् । शंखमुलस्थित आफ्नो घरलाई प्रहरीले घेरा हालेपछि झाँक्री घरको गेटसम्म झरेकी छन् । अहिले उनका समर्थकहरु


रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको