राष्ट्रपति भण्डारी « Nagarik Khabar

Tag: राष्ट्रपति भण्डारी

चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि शुभकामना व्यक्त


पुनर्निर्माणका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डार : राष्ट्रपति भण्डारी (भिडियाे)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा र निजी आवास कहिल्यै नढल्ने गरी बनाउने सङ्कल्प गरेअनुसार काम भएको बताएकी छन् । बुधबार काठमाडौँमा भूकम्पपछिको पुनर्निर्माणका क्रममा


राष्ट्रपति समक्ष पाँच देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । पाँच देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । सिंगापुर, न्युजिल्याण्ड, होली सी, टर्की र रोमानियाका राजदूतले ओहदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ


लुम्बिनीमा बुद्ध मूर्ति अनावरण गर्दै राष्ट्रपतिले भनिन्- ‘यसले विश्वभर शान्तिको सन्देश फैलाउँछ’

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको बुद्ध मूर्ति आइतबार अनावरण गरिएको छ । ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी हुन् । बुद्धमूर्ति


राष्ट्रपति भण्डारी लुम्बिनी भ्रमणमा, बज्रयान बिहारको उद्‌घाटन

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । बिहान साढे १० बजे नेपाली सेनाको हेलिकोप्टरबाट सिधै लुम्बिनी ओर्लेकी राष्ट्रपति भण्डारीले मायादेवी मन्दिरका साथै लुम्बिनीका विभिन्न


राष्ट्रपति भण्डारी परिवारसहित चन्द्रागिरी रिसोर्टमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको चन्द्रागिरीमा पुगेकी छन् । सोमबार दिउँसो उनी चन्द्रागिरीस्थित चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेकी हुन् । चन्द्रागिरी भ्रमणलाई व्यक्तिगत भनिएको छ । परिवारसहित चन्द्रागिरि पुगेकी राष्ट्रपति


जनहितका योजना अघि बढाउनूस् : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुुझाव दिएकी छन् जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो


राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धीको अध्यादेश खारेज गरेकी छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरी राष्ट्रपति भण्डारी समक्ष सिफारिस भएपछि अध्यादेश खारेज


राष्ट्रपतिद्वारा भदौ २३ गतेका लागि सङ्घीय संसद्को बैठक आह्वान(विज्ञप्ति)

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान


राष्ट्रपतिद्वारा दुई प्रदेश प्रमुख नियुक्त, दुई पदमुक्त

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जना नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा क्रमशः पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई नियुक्ति गरेकी हुन्