राष्ट्रिय वाणिज्य बैंक « Nagarik Khabar

Tag: राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकको थप ७ शाखा विस्तार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले थप ७ नयाँ शाखा कार्यालयहरू विस्तार गरेको छ । बागमती प्रदेश अन्तर्गत काठामाडौँको चन्द्रागिरिस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुरको गोदावरीस्थित शाखा


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ५ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । सोमबार बैंक र नेप्सेबीचको सम्झौतापत्रमा बैंकका प्रमुख


राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । आज बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई


कर्मचारीमा कोरोना संक्रमण देखिएपछि राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा बन्द

डोटी । राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो