ललितपुर महानगरपालिका « Nagarik Khabar

Tag: ललितपुर महानगरपालिका

ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै

काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राखेका हुन् ।


ललितपुर महानगरमा चिरिबाबु दोब्बर बढी मतले अघि, हरिकृष्ण पछिपछि

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन दोब्बरभन्दा धेरै मतले अघि बढेका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ७०६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले ३३६ मत


ललितपुरका मेयर उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारले गरे मतदान

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गरेका छन् । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले)


एमालेबाट ललितपुरको मेयरमा व्यञ्जनकार र उपमेयरमा शाक्यको उम्मेदवारी दर्ता

काठमाडौँ । ललितपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । मेयर पदमा हरिकृष्ण व्यञ्जनकार र उपमेयर पदमा मञ्जली शाक्य बज्राचार्यको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता गर्नुअघि


ललितपुरमा चिरिबाबुलाई दोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै दोहोर्‍याउने निर्णय गरेको छ । ललितपुरमा कांग्रेसबाट मेयरका उम्मेदवारमा चिरिबाबुलाई दोहोर्‍याउने निर्णय पार्टी सभापति शेरबहादुर देउवाले गरेका हुन् । महर्जन


विवेकशील साझाले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाउने

काठमाडौँ । विवेकशील साझा पार्टीले ललितपुरको मेयरमा उज्ज्वल कृष्ण श्रेष्ठलाई उठाने भएको छ । आज दिउँसो पत्रकार सम्मेलन गरी विवेकशीलले ललितपुर मेयरमा श्रेष्ठको नाम घोषणा गर्ने जनाएको छ । मेयर


ललितपुर महानगरमा कांग्रेसबाट प्रमुखको उम्मेदवारमा चिरिबाबुसहित सात जनाको नाम सिफारिस

ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ। कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका


रिङरोडमा साइकल लेन बनाउन ललितपुर महानगरपालिकाद्वारा टेन्डर

काठमाडौँ । ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेन्डर आह्वन गरेको छ । महानगरपालिकाले सोमबार आह्वन गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रसताव मागको सूचना


कोरोना कहरः ललितपुर महानगरपालिका शुक्रबारसम्म बन्द

ललितपुर । ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ । महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुलाई कोरोना सङ्क्रमण भएपछि आजदेखि लागू हुनेगरी ५ दिनका लागि महानगरपालिकाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द


ललितपुरले ७४ वर्षमाथिकालाई निमोनिया विरुद्धको खोप दिंदै

ललितपुर । ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनिया विरुद्धको खोप दिने भएको छ । जाडो मौसम सुरु भएसंगै ७४ बर्ष माथिको उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन खोप दिन लागेको महानगरपालिकाले जनाएको