वर्षा « Nagarik Khabar

Tag: वर्षा

मुस्ताङमा वर्षा हुँदा स्कटल्यान्डमा किन चर्चा ?

पोखरा । अहिले जलवायु परिवर्तन र त्यसको असरबारे छलफल गर्न स्कटल्यान्डको ग्लास्गो सहरमा राष्ट्र संघीय जलवायु सम्मेलन (कोप–२६) जारी छ । सम्मेलनको सुरुमै नेपालको हिमाली क्षेत्रमा आएको मौसमी उतारचढावबारे चासो दिइएको


आजदेखि केही दिन वर्षा, चट्याङ र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज शनिबारदेखि केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने प्रक्षेपण गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै


काठमाडौंमा फेरि सुरु भयो वर्षा

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा फेरि वर्षा सुरु भएको छ । आइतबार राति काठमाडौं उपत्यकामा भारी वर्षा भएको थियो । सोमबार दिउँसो काठमाडौंको मौसम सफा रहे पनि राति


वर्षाका कारण सदरमुकाममा आइतबारदेखि विद्युत् सेवा अवरुद्ध

डोटी । लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढीमा आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ । घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक मारमा परेका छन् । आइतबार राति साढे १२


यस्तो छ वर्षा र पहिरोको जोखिमको स्थिति, तीन दिन उच्च सतर्कता

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा


यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने

काठमाडाैं । यसपालीको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश


देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान


बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज


बिहीवारदेखि तीन दिन वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आगामी बिहीवारदेखि शनिवारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीवारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च


केही स्थानमा आंशिकदेखि सामान्य बदली, हल्का वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको छ । हाल देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको