विश्व बैंक « Nagarik Khabar

Tag: विश्व बैंक

कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकको थप सहयोग आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याएका छन् । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पुर्‍याउँदै आइरहेको सहयोगका


नेपाल सरकार र विश्व बैंकबीच पाँच अर्ब ८७ करोड बराबरको सहुलियत ऋण सम्झौता

काठमाडौँ । नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास


विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

काठमाडाैं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको


शिक्षा र स्वास्थ्यका लागि विश्व बैंकबाट १० करोड डलर सहयोग

काठमाडौं । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै विश्व बैङ्कले थप १० करोड डलर सहयोग दिने भएको छ । विश्वै बैङ्कले शिक्षाका लागि पाँच करोड र स्वास्थ्यका लागि


खोप खरिदका लागि नेपाललाई आर्थिक सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता

काठमाडौं । विश्व बैंकले कोरोनाभाइरस (कोभिड-१९) खोप खरिदका लागि नेपाललाई आर्थिक सहायताको प्रतिबद्धता जनाएको छ । विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोसले भर्चुअल पत्रकार सम्मेलनमा नेपालले अनुदानमा उपलब्ध गराइने


विश्व बैंकले नेपाललाई १७ अर्ब ७८ करोड ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) ऋण दिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक


नेपाललाई उच्च शिक्षाका लागि ६० मिलियन डलर सहयोग गर्ने विश्व बैंकको घोषणा

काठमाडौं । नेपाललाई विश्व बैंकले उच्च शिक्षाका लागि ६० मिलियन अमेरिकी डलर सहायताको घोषणा गरेको छ । शुक्रबार बैंकको बोर्ड अफ डाइरेक्टरले उक्त सहायताको अनुमोदन गरेको जारी वक्तव्यमा उल्लेख गरेको


आगामी आवमा अर्थतन्त्र २.७ प्रतिशतले वृद्घि हुने विश्व बैंकको प्रक्षेपण

काठमाडाैं । निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दूरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसङ्ख्यामा खोप लगाउने कार्य शुरु भएसँगै २०७८ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्घि हुने प्रक्षेपण गरिएको छ ।


खोप खरिद गर्न आठ अर्ब सहयोग प्राप्त

काठमाडौं । सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास संघमार्फत विश्व बैंकले रु आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ ।


विश्व बैंकबाट ४२ अर्ब सहयोग

काठमाडौं । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पुर्‍याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल