वैदेशिक रोजगारी « Nagarik Khabar

Tag: वैदेशिक रोजगारी

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको मृत्यु

सप्तरी । अग्नि साइर कृष्णा सवरण गाउँपालिका-६ का एक युवकको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका ४७ वर्षीय शुकदेव चौधरी रहेका छन्


वैदेशिक रोजगारीबाट आर्जित पुँजी र सीपलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने राज्यको नीति रहेको बताएका छन् । ‘सचेत, सीपमूलक र


वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो

रुपन्देही । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या कमी भएको पाइएको हो । विगत दुई आर्थिक वर्षमा रुपन्देहीबाट


तिहारमा यी दाजुभाइ दुबइमा अलपत्रः श्रममन्त्री श्रेष्ठले यी युवाहरुलाई देख्लान ? (भिडियो)

काठमाडौं । बैदेशिक रोजगारीमा जाने नेपालीहरुको जीवन सोचे जस्तो पक्कै छैन । नेपालबाट नै मेनपावर र दलालहरुबाट ठगिँदै विदेशमा पुगेका युवाहरुको अवस्था विशेषगरी खाडी मुलुकमा यति विजोग छ त्यो यहाँ


वैदेशिक रोजगारीमा रहेका नेपाली आप्रवासीको अवस्था दयनीय

काठमाडाैं । कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली आप्रवासी कामदारको अवस्था अत्यन्त दयनीय रहेको पाइएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आज सार्वजनिक गरेको विदेशमा रहेका नेपाली कामदारको


वैदेशिक रोजगारीमा जाने कामदार ५५ प्रतिशतले घटे

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ


खोप नपाउँदा वैदेशिक रोजगारीमा जानेहरु अलपत्र

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा सञ्चालन गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने कामदार अलपत्र परेका छन् । विभिन्न श्रम गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा प्रवेश गर्ने जो कोहीलाई पनि


वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोपको सुनिश्चित गर्न आग्रह

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एक पटकमात्र लगाए हुने खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका


मानव बेचबिखनको आरोप लागेका सुवेदी पक्राउ

पर्वत । वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३


विदेशमा हन्डर, फर्किएर भट्टामा

महोत्तरी । गौशाला–१० भरतपुरका ३९ वर्षीय जुलमी मुखिया धन कमाउन भनेर ६ वर्षअघि मलेसिया उडेका थिए। तर, वैदेशिक रोजगारीको कमाइले ‘गरिबको बिल्ला’ फेर्ने उनको सपना अधुरै रह्यो । त्यसमाथि विदेश