शेर बहादुर देउवा « Nagarik Khabar

Tag: शेर बहादुर देउवा

विश्वासको मत नलिएसम्म देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने

काठमाडौं । विश्वासको मत नलिएसम्म नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् । सर्वोच्च अदाललेको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने


देउवाले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू निकट गण्डकी प्रदेशका नेताहरुसँग छलफल गर्न लागेका छन् । केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने क्रममा आइतबार दिउँसो ३ बजे गण्डकी प्रदेशका नेताहरुलाई


देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रचण्ड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानिलकण्ठ पुगेका छन् । सोमबार मध्यान्ह १२ बजे प्रचण्ड देउवा निवास पुगेका हुन् । एमालेले


कोभिड–१९ खोप उपलब्ध गराउने प्रतिबद्धताका लागि देउवाले दिए बाइडेनलाई धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप उपलब्भ गराउने प्रतिवद्धता गरेकोमा अमेरिकी राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । सभापति देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत् नेपाललाई खोप


राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहारबाट हामीले दुष्परिणाम भोगिरहेका छौँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएका छन् । शनिबार गणतन्त्र दिवसको अवसरमा शुभकामना


देउवाले पठाए गृहजिल्लामा स्वास्थ्य सामग्री

अमरगढी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री पठाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि देउवाले सङ्क्रमणको जोखिम व्यवस्थापनका लागि पहिलो चरणमा स्वास्थ्य


सरकारको लापरवाहीले कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले इस्लाम धर्मवलम्बीहरुको पवित्र पर्व इद–उल–फित्रको शुभकामना दिएका छन् । देउवाले शुक्रबार शुभकामना दिँदै पर्वले मुलुकमा शान्ति, सद्भाव र सम्वृद्धि ल्याउन सबैलाई प्रेरणा


देउवालाई महन्थले भने- जसपा फुटाउने प्रयास नगर्नुस्, राष्ट्रपतिलाई पत्र बुझाइसकेको छु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने कांग्रेस सभापति शेरवहादुर देउवाको प्रस्तावलाई ठाडै अश्वीकार गरेका छन् । देउवाले संविधानको धारा ७६ को


प्रधानमन्त्री बन्नुभन्दा पनि पार्टी बलियो बनाउनतर्फ लागेको छु : देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको बताएका छन् । नेपाली कांग्रेस तरुण दल विभागद्वारा चितवनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री


कांग्रेसद्वारा यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि आवश्यक निर्णय गर्न पार्टीको प्रदेश संसदीय दललाई अधिकार दिनु व्यावहारिक र लोकतान्त्रिक हुने धारणा व्यक्त