सङ्खुवासभा « Nagarik Khabar

Tag: सङ्खुवासभा

मादी सामूहिक हत्याकाण्ड : चार अभियुक्त पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलामा एकै परिवारका ६ जनाको हत्या काण्डमा सहभागी चार अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको छ । हत्यामा संलग्न भएको आरोपमा


माथिल्लो अरुण आयोजनाको निर्माण तत्काल अगाडि बढाउन स्थानीयको माग

काठमाडौँ । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत आयोजनाको निर्माण तत्काल अगाडि बढाउन स्थानीय वासिन्दाले माग गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री


मकालुकी कान्छीमाले ८० वर्षमा पाइन् नागरिकताको प्रमाणपत्र

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–२ की कान्छीमा शेर्पाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएकी छन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमायाले मकालु गाउँपालिका–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम


मादी सामूहिक हत्याकाण्डमा थप कोही पक्राउ परेकाे छैन : सङ्खुवासभा प्रहरी

काठमाडौँ । सङ्खुवासभा जिल्लाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या आरोपमा थप कोही पक्राउ नपरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले विज्ञप्ति जारी गर्दै


हत्या आरोपीको बयान- ‘तेबहादुरलाई मात्रै मार्न खोजेको थिएँ, अरुले देखेपछि सबैलाई सिध्याएँ’

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा गत सोमबार एकै परिवारका ६ जानको हत्या आरोपमा प्रहरीले तेजबहादुर कार्की परिवारकै छिमेकी एक युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ


मादी हत्याकाण्डका आरोपी पक्राउ

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्याको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । पक्राउ परेका उनी हत्या गरिएको कार्की परिवारका आफन्त हुन् । प्रहरी स्रोतका


पहिरोले एक सातादेखि कोसी राजमार्ग अवरुद्ध

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारदेखि भोटखोला जाने उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।


सङ्खुवासभा घटनाको अनुसन्धान गर्न सिआइबी टोली मादी जाँदै

खाँदबारी । सङ्खुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली घटनास्थलतर्फ जाने भएको छ । सिआएबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले


१७ वर्षमा ६ पारिवारिक हत्या, यस्तो छ नालीबेली

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका सातमध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय


अफिमसहित खाँदबारीबाट एकजना पक्राउ

खाँदबारी । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक