सप्तरी « Nagarik Khabar

Tag: सप्तरी

सप्तरीका ४० जनप्रतिनिधिले गरे लोसपामा सनाखत

सप्तरी । सप्तरीका ४० जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन्। निर्वाचन आयोगले २२ भदौसम्म दल परिवर्तनको सनाखत गर्न समय सीमा तोकेपछि


नागरिकता दिन सिडिओ पुगे अपाङ्गताका घर

सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) जयनारायण आचार्य नागरिकता बोकेर घरमै आएपछि प्रह्लाद मण्डलको परिवार दङ्ग परे । नागरिकताबाट वञ्चित पूर्ण अपाङ्ता भएका प्रह्लाद पनि मुस्कुराए । अशक्त, अपाङ्गता र


बसलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

सप्तरी । सप्तरीमा साेमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ


हेल्चेर्क्याइँ र ठगी गर्ने व्यापारीविरुद्ध उजुरी गर्न आग्रह

सप्तरी । स्वास्थ्यमाथि हेल्चेर्क्याइँ र ठगी गर्ने व्यापारीविरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले आग्रह गरेको छ । राजविराजमा सोमबार आयोजित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा भएको सार्वजनिक


सप्तरीका पाँच सय घर डुबानमा

राजविराज । लगातारको वर्षा भएपछि सप्तरीको विभिन्न पालिकाका ५ सयभन्दा बढी घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ३ सयभन्दा


इस्लामको थैलो खाली भएपछि पेट भोक्कै

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–४ स्थित भलुवाही किनारका डेरी बस्ने ६० वर्षीय इस्लामलाई चियामा भुजा (मुरही) भिजाएर खान असाध्यै मन पर्छ । छोरी ४० वर्षीया प्रवीणा खातुनले कालो चियामा भुजा


नागरिकता अध्यादेश जारी भएपछि खुशियाली

सप्तरी । नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएका खुशीयालीमा आज साँझ यहाँ मैनबत्ती प्रज्वलन गरिएको छ । संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको सो अध्यादेश


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सप्तरी । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा शनिबार एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नम्बर २–०१–००१


कङ्कालिनीमा आगलागीबाट चार घर जलेर नष्ट

राजविराज । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट सुरु भएको आगलागीमा परी नारायण सुतिहार, दुर्गानन्द


शीतलहरसँगै चिसो बढेपछि एक साता विद्यालय बन्द

राजविराज । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सप्तरीको उत्तरी क्षेत्रस्थित सप्तकोसी नगरपालिकाले सबै विद्यालय एक साताका लागि बन्द गरेको छ । नगरपालिकाको बोर्ड बैठकले माघ १ देखि माघ ७ गतेसम्म नगरपालिका