सभामुख अग्निप्रसाद सापकोटा « Nagarik Khabar

Tag: सभामुख अग्निप्रसाद सापकोटा

श्रमजीवी मजदूरका लागि राहतका कार्यक्रम ल्याउन सभामुखको सुझाव

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीको चपेटामा परेका श्रमजीवी मजदूर वर्गका लागि राज्यका तर्फबाट विशेष राहतको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । १३२औँ मजदूर दिवसका अवसरमा आज शुभकामना दिँदै


वर्षात् अगावै पहिरो विस्थापितलाई स्थायी बसोबास गराइने

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिदी पहिराेबाट विस्थापित परिवारका लागि वर्षात् अगावै जस्तापाताको व्यवस्था गरी सुरक्षित बसोबासको व्यवस्था गरिने बताएका छन् । सभामुख सापकोटाले आज सेलाङको बाँसखर्कमा पुगी कष्टकर


संसद् अधिवेशन अन्त्यबारे कुनै परामर्श भएको थिएन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै परामर्श नभएको बताएका छन् । सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले संसद् अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले


संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गरिने : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि भगीरथ प्रयत्न गरिने बताएका छन् । संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले


सभामुखको व्यवहारका आधारमा संसद अवरुद्ध गर्ने नेकपा ओली समूहको तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने–नदिने भन्नेबारे छलफल गरिरहेको छ । सो समूहले सभामुख सापकोटाले बैठकमा


सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्न शुरु गर्दैछन । आगामी आइतवार संसद बैठक डाकिएको अवस्थामा सभामुखले राजनीतिक दलहरुसँग बैठकको तयारीबारे परामर्श गर्न लागेका


दलहरुबीच समझदारी हुन्छ, राजनीतिक विवादले संसदलाई असर गर्दैन : सभामुख सापकोटा

चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिबार यहाँ पत्रकारहरुसँग कुराकानीमा उनले संसद् नियमित चल्ने बताए । संसद्को आह्वानका लागि सरकारले


मौलिकतायुक्त पर्व नेपालको विशेषता : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा मनाइने चाडपर्वले नेपालीबीचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्


सर्वोच्चलाई सभामुखकाे जवाफः प्रतिनिधिसभा विघटन हुँदैन

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताएका छन् । सर्वोच्च अदालतमा आज आफ्नो लिखित जवाफ पठाउँदै उनले सार्वभौम जनताको प्रतिनिधिमूलक


राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता: सभामुख सापकाेटा

काठमाडाैं । संघीय संसदका सभामुख अग्निप्रसाद सापकाेटाले संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको बताएका छन् । एक विज्ञप्ति जारी गर्दै संघीय संसदको सातौं