सभामुख « Nagarik Khabar

Tag: सभामुख

कसैको दवावमा परेर राष्ट्र र जनताको हितविपरित काम गर्दिन : सभामुख

चौतारा । सभामुख अग्निप्रसाद सापकोटाले कसैको दवावमा परेर राष्ट्र र जनताको हितविपरित काम नगर्ने बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ फुल्पीङडाँडामा फ्याफुल्ला क्लब भवनको उद्घाटन एवं विजया दशमीको शुभकामना आदानप्रदान


सभामुखले एमाले सचेतक विशाल भट्टराईलाई भेट दिएनन्, टेलिफोनमै भयो भनाभन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकअघि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भेटघाटका लागि आज बिहान समय माग गरे । तर, सभामुख सापकोटाले जवाफमा भने, ‘आज म सिंहदरबार आउँदिनँ,


संसदको अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट संसदमा लगातार भैरहेको अवरोधको समाधानका विषयमा छलफल गर्न सभामुख सापकोटाले


सभामुखलाई माइकले हान्ने पार्टीको कुनै योजना नभएको ओलीको भनाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई माइकले हान्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् । आइतवार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले संसदीय मर्यादा


सदनको गतिरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । लगातार प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन्


एमालेलाई सभामुखले भने, संविधानले दिएको अधिकार प्रयोग गरेको हुँ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका छन् । एमालेको अवरोधले नवौं अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेट स्थगित भई दोस्रोमा पनि


सभामुखले समातेको नियम २१ को ‘ख र ग’ मा के छ ?

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संघीय सभाका सभामुख अग्नि प्रसाद सापकोटालाई एमाले विभाजनको मतियाार भनेको आरोप लगाउँदै जबाफ मागेपछि विवाद उत्पन्न भएको छ । विवादकाबीच प्रतिनिधिसभाको बैठक १५


एमाले सांसदहरूले सभामुखलाई धम्की दिएको भन्दै सत्तापक्षका सांसदहरूको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध धम्की दिएको प्रति सत्तारुढ दलले आपत्ति जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटामाथि एमाले सचेतकसहित सांसदहरुले दिएको धम्कीपूर्ण


सभामुखको सर्वोच्चलाई जवाफः राष्ट्रपतिको निर्णयसमेतका कार्य गैरसंवैधानिक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परीक्षण गर्ने अधिकार नभएको भन्दै राष्ट्रपतिको निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको जनाएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलाससमक्ष बिहीबार


सभामुखको आव्हानमा सर्वदलीय बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा भएको सर्वदलीय बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा पूर्वप्रधानमन्त्रीहरु, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै