सरकार « Nagarik Khabar

Tag: सरकार

सरकार चार मन्त्री र एक राज्यमन्त्रीका भरमा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको ६० दिन भएको छ । २९ असारमा गठन भएको सरकार दुई महिना बित्दा पनि पाँच मन्त्रीकै भरमा चल्दै आइरहेको छ


सरकारले ५ लाख गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने

काठमाडौं । सरकारले ५ लाख गरिबी तथा विपन्न परिवालाई १० हजार नगद अनुदान दिने घोषणा गरेको छ । कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका


सरकारले भारतलाई पठायो छुट्टाछुट्टै कुटनीतिक नोट

काठमाडौं । नेपाल सरकारले दार्चुला घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा भारतले नेपाली सेनाको ब्यारेकमाथिबाट हेलिकप्टर उडाएकोबारे भारतलाई औपचारिक रुपमा कुटनीतिक नोट पठाएको छ । गृह मन्त्रालयले गठन गरेको छानविन


सरकारमा सहभागी नहुने माधव नेपाल पक्षको निष्कर्ष

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा नजाने निष्कर्षमा पुगेको छ । पार्टी एकता प्रक्रिया चलिरहेको र अर्को पार्टी नबनाएकाले नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको हो


माधव समूह तत्काल सरकारमा नजाने

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल समूह प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएसँगै गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई


स्वास्थ्यको पहुँच सुनिश्चित गर्न सरकारलाई आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीमा जोखिममा रहेका अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिकलगायतको स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गर्न सरकारलाई विभिन्न सिफारिश गरेको छ


एमाले केन्द्रको निर्देशन प्रदेशले मानेन, सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने

कैलाली । माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयविपरित एमाले माधव पक्षको संसदीय दलको बैठकले निर्णय गरेको छ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन


महन्थ-उपेन्द्र सहमतिः ओली सरकारमा नजाने, मौका पाए आफै सरकारको नेतृत्व गर्ने

दिपेश थापा काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नजनाउने भएको छ । जसपाले आज एक विज्ञप्ति निकाल्दै आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा


कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् । मंगलबार केटिबी एड्भरटाइजिङ एजेन्सी,


संक्रमण रोक्न हरसम्भव उपायहरु अपनाउन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ । सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै संक्रमितहरुको उपचार गर्न स्वास्थ्य